• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा विकासको गति: सडक, अस्पताल र विश्वविद्यालय एकसाथ अघि


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • पाल्पा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनाहरूलाई समयमा सम्पन्न गर्ने गरी सरकार अघि बढिरहेको बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सडक, स्वास्थ्य, शिक्षा र प्रशासनिक संरचनाजस्ता आयोजना तीव्र रूपमा कार्यान्वयनमा रहेको जानकारी दिए।
    मुख्यमन्त्रीका अनुसार रामपुर (पाल्पा) देखि जिनावाङ (रोल्पा) जोड्ने सडकलाई प्रदेश गौरवको आयोजना मानी चार प्याकेजमा निर्माण भइरहेको छ। स्वास्थ्य सेवाको सुदृढीकरणका लागि बुटवलमा १२ तले, एक हजार दुई शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ। ६ अर्ब १८ करोड लागतमा २०८५ सालको पुससम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
    प्रदेश राजधानी देउखुरीमा ३ अर्ब ९ करोड लागतमा प्रशासनिक केन्द्र निर्माण भइरहेको छ। मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालयको भवन निर्माणको ७५ प्रतिशत काम पूरा भइसकेको जानकारी उनले दिए।
    बाँकेको खजुरामा स्थापना गरिएको प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि, इन्जिनियरिङ र कृषि विषयमा अध्यापन भइरहेको छ। गतवर्ष ३२ विद्यार्थी रहेकामा अहिले १६७ जना पुगेका छन्।
    राजनीतिक स्थायित्व दिन दुई ठूला दलबीचको सहकार्यमा संयुक्त सरकार गठन गरिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नौ महिनाको अवधिमा फजुल खर्च कटौती, सुशासन प्रवर्द्धन र सुधारका कामहरू अगाडि बढाएको बताए। संघीयता विरोधी भ्रम फैलाउन खोजिएको भन्दै उनले आठ वर्षमा प्रदेश सरकारले सडक, पुल, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको स्पष्ट पारे। १२ जिल्लाका अस्पतालहरूमा विशेषज्ञ सेवा पु¥याइएको र प्रसूति सेवा सुधार गरिएको पनि जानकारी दिए।
    मुटु, मृगौला, क्यान्सरजस्ता गम्भीर रोगको उपचारमा जिल्ला सिफारिसका आधारमा दुई लाख रुपैयाँसम्म सहुलियत प्रदान गरिँदै आएको उनले बताए। उद्योग, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको उल्लेख गरे।

    Advertisement

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation