• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

संसदीय टोलीद्वारा प्युठानमा कृषि अनुगमन


  •   शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
  • प्युठान। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिअन्तर्गतको संसदीय टोलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्युठानमा सञ्चालनमा रहेका बाली क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको छ। समिति सदस्य विरबहादुर बलायरको नेतृत्वमा आएको टोलीले धान, तरकारी तथा अदुवा–बेसार जोनको अवलोकन र सरोकारवालासँग संवाद गरेको परियोजना इकाइ प्रमुख चुमान गिरीले जानकारी दिनुभयो।
    टोलीले सरुमारानी–३ सुजिनपुर र वडा–४ वड्डाडामा फैलिएको करिब ४ सय रोपनी क्षेत्रफलमा अदुवा–बेसार खेती, प्लास्टिक मल्चिङ, बीउ उपचार प्रणाली र काँचो इँटाको भण्डारण गृहको अवलोकन गरेको थियो। स्वर्गद्वारी–९ स्थित शुभेच्छा कृषि फार्ममा टोलीले थोपा सिँचाइ, काक्राको उन्नत जातको परीक्षण खेती र व्यवसायिक तरकारी उत्पादनको अवस्थाबारे जानकारी लिएको थियो। फार्म सञ्चालक पूर्ण घर्तीले प्रविधिमैत्री खेतीका अनुभवहरू बाँड्नुभयो।

    Advertisement

    त्यस्तै, प्युठान नगरपालिका–३ मा महिलाहरूको नेतृत्वमा सञ्चालित बिजयनगर महिला कृषि सहकारीले उत्पादन गर्दै आएको सावित्री र चैते–५ जातका धान बीउ उत्पादन पनि निरीक्षण गरिएको थियो। सहकारीले अघिल्लो वर्ष ४० क्विन्टल बीउ बिक्री गरेको र यो वर्ष ६० क्विन्टल उत्पादन तयारी अवस्थामा रहेको जानकारी दिएको छ।निरीक्षणका क्रममा कृषकहरूले सिँचाइ, रासायनिक मलको अभाव, मूल्य र बजार पहुँचलगायतका समस्याहरू राख्दै लिज प्रक्रिया, कृषि बीमा र सहुलियतपूर्ण ऋणमा पहुँच सहज बनाइदिन आग्रह गरेका थिए। सांसद बलायरले परियोजनाको प्रभाव मूल्याङ्कन, समस्या पहिचान र सम्भाव्यता बुझ्न अनुगमन गरिएको बताउँदै संरचनागत समस्या समाधान र नीतिगत सुधारका लागि राज्य गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
    टोलीमा समितिका पदाधिकारी, संघीय सांसद, कृषि प्राविधिक, परियोजना प्रतिनिधि र स्थानीय कृषकको उल्लेखनीय सहभागिता रहेको थियो।

    शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...