• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

‘दोस्रो गुल्मी महोत्सव’ संचालन हुने


  •   सोमबार, चैत १०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीमा दोस्रो गुल्मी महोत्सव संचालन हुनेभएको छ । गुल्मी चेम्बर अफ कमर्शको तम्घास गुल्मीको आयोजनामा दोस्रो गुल्मी महोत्सव–२०८१ तथा कृषि, पर्यटन, ब्यापार एवम् औद्योगिक मेला २९ चैत २०८१ देखि १३ बैशाख २०८२ सम्म संचालन हुनेभएको हो ।
       सोमबार गुल्मीको सदरमुकाम तम्घासस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै गुल्मी चेम्बर अफ कमर्सले “गुल्मी जिल्लाको समृद्धिको आधार ः कृषि, पर्यटन, उद्योग र ब्यापार” भन्ने मुख्य नारासहित महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो । चेम्बर अफ कमर्सका सचिव सूर्य घिमिरेले तम्घासको रेसुङ्गा नगरपालिका वडानम्बर–२ स्थित नुनथला भन्ने स्थानमा महोत्सव आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए । अध्यक्ष दुर्गाप्रसाद पाण्डेले महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताए। महोत्सवमा टिकट शुुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ ।
        ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइनेछ । उनले महोत्सव समापन पछि पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरेर पारदर्शिता कायम गर्ने बताए । गुल्मीकै लागि, व्यवसाय चलायमानका लागि, स्थानीय प्रतिभालाई प्राथमिकताका लागि, सस्तोमा समान उपलब्ध गराउनका लागि, पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि, मनोरञ्जनका लागि र समग्रमा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सवले टेवा पुराउने पत्रकार सम्मेलन कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिका वडानम्बर–१ का वडाध्यक्ष रामप्रसाद पन्थीले बताए । महोत्सवमा साँस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारको सहभागिता रहनेछ।
        महोत्सवमा गुल्मीको समग्र कृषि, पर्यटन, स्थानीय संस्कृति र स्थानीय उत्पादन लगायतलाई प्राथमिकता दिइनेछ । स्थानीय स्टल निःशुल्क रख्न पाइनेछ । यसबाट आएको आर्थिक आम्दानी सामाजिक क्षेत्रमा पनि खर्च गर्ने आयोजक संस्थाले जनाएको छ । महोत्सव हुने स्थान नुनथला एभरग्रीन पार्टी प्यालेस अगाडि पर्छ । जहाँ खानीगाउँ छापटोला, क्याम्पसरोड वी.पी. चोक र हस्पिटल लाइन हुँदै पुग्न सकिन्छ ।  यसअघि जिल्ला सदरमुकाम तम्घास स्थित चिदीचौर खेल मैदानमा महोत्सव हुँदै आएको थियो । तर त्यस ठाउँलाई सौन्दर्यकरण गर्न भन्दै महोत्सव गर्न नपाइने भएपछि तम्घासको खानीगाउँ स्थित नुनथला भन्ने स्थान हुने भएको हो ।
       महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने गुल्मी चेम्बर अफकमर्शका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र भुसालले बताए । जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धनसगै पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य आयोजकको रहेको छ ।
        महोत्वसमा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    Advertisement

    सोमबार, चैत १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • २.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ४.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ५.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ६.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ७.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ८.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation