• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

राप्ती गाउँपालिकामा ‘फोहोरलाई स्रोत’ बनाउने केन्द्र सञ्चालन


  •   आइतबार, चैत ०९, २०८१ मा प्रकाशित
  • दाङ— राप्ती गाउँपालिका-२ पूण्यपुरमा सञ्चालनमा आएको सरसफाइ तथा स्रोत केन्द्रले वातावरणमैत्री उत्पादनको थालनी गरेको छ।
    केन्द्रले हाल प्लास्टिकजन्य फोहोरबाट इन्टरलक र टायल उत्पादन गरिरहेको छ। फर्निचरजन्य सामग्री, टाँक, कपडाबाट कपास, जैविक फोहोरबाट मल उत्पादनको तयारीसमेत भइरहेको छ।
    राप्ती गाउँपालिकाले स्वच्छता प्रवर्द्धन गर्न इको फ्यामिली प्रा. लि., हेटौंडासँग सहकार्यमा यो केन्द्र सञ्चालनमा ल्याएको हो। सञ्चालक रूपेश राज कुँवरका अनुसार केन्द्रले फोहोरलाई बिना प्रदूषण उपयोगी सामग्रीमा रूपान्तरण गर्दै वातावरण संरक्षणमा योगदान पुर्‍याएको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार, यो परियोजनाले स्थानीय तहका लागि उदाहरणीय अभ्यास प्रस्तुत गर्दै हरित विकासलाई प्रवर्द्धन गर्नेछ। सरसफाइ शाखा प्रमुख गीता चौधरीका अनुसार ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रमले वडास्तरमा स्वच्छता प्रतिस्पर्धा बढाएको छ।
    शनिबार बेलायतको क्याम्ब्रिज विश्वविद्यालय का अनुसन्धानकर्ता प्राध्यापक क्युरि पार्क र स्टेफन इभान्सले केन्द्रको अवलोकन गर्दै यसको नवप्रवर्तनशील प्रयासको प्रशंसा गरेका छन्। केन्द्रले अनुसन्धान तथा वातावरणीय प्रयोगशालाका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

    Advertisement

    आइतबार, चैत ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation