• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

नव प्रतिभा आधारभूत विद्यालयको पक्की भवन शिलान्यास


  •   बिहिबार, चैत ०६, २०८१ मा प्रकाशित
  • दाङ। दाङको राप्ती गाउँपालिका वडा नम्बर १, पाखापानीस्थित नव प्रतिभा आधारभूत विद्यालयको चार कोठे पक्की भवन निर्माण कार्य बिहीबार शिलान्यास गरिएको छ।
    विद्यालयको भौतिक संरचनाको अभावले पठनपाठनमा समस्या भइरहेको बेला गाउँपालिकाले ६० लाख रुपैयाँको बजेट विनियोजन गरी भवन निर्माण अघि बढाएको हो।
    शिलान्यास गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षा प्रत्येक नागरिकको आधारभूत अधिकार हो। विद्यालयको राम्रो भौतिक संरचना भए मात्र शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ। नव प्रतिभा विद्यालयका विद्यार्थीले विगतमा जीर्ण भवनका कारण कठिनाइ खेप्नुपरेको थियो। अब नयाँ भवन निर्माणपछि उनीहरूले सहज वातावरणमा अध्ययन गर्न पाउनेछन्।” अध्यक्ष विष्टले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षण पद्धति सुधार्नुपर्नेमा पनि जोड दिनुभयो। उहाँले थप्नुभयो, “विद्यालय भवन मात्र बनाएर पर्याप्त हुँदैन, शिक्षकहरूको दक्षता अभिवृद्धि, पाठ्यक्रममा नवीनतम प्रविधिको प्रयोग र विद्यार्थीको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने वातावरण पनि आवश्यक छ।”
    विद्यालय भवन निर्माणको जिम्मा गोल अफ सक्सेस कन्ट्रक्सन प्रालि प्यूठानले लिएको छ। विद्यालयका प्रधानाध्यापक निर्मला बन्जाडेले विद्यालयमा भौतिक पूर्वाधारको अभावले विद्यार्थीको सिकाइ प्रक्रियामा असर परेको बताउँदै नयाँ भवन बनेपछि पठनपाठन सहज हुने आशा व्यक्त गर्नुभयो। “हाम्रो विद्यालयमा भवन अभावकै कारण विद्यार्थीहरूलाई पठनपाठनमा समस्या थियो। अब नयाँ भवन बनेपछि शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्नेछ,” प्रधानाध्यापक बन्जाडेले भन्नुभयो।

    Advertisement

    बिहिबार, चैत ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation