• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

गुल्मीमा वषौंदेखि बाँझिएको जग्गामा केरा खेती गर्न सुरु


  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • गुल्मी ।  गुल्मीमा वषौंदेखि बाँझिएको जग्गामा स्थानीय जातको केरा खेती गर्न थालिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ को सेउघाको थुक्का टोलमा करिब ३२ वर्षेदखि बाँझिएको जग्गामा केरा खेती गर्न थालिएको हो ।
      भगवती कृषि फर्मले २० रोपनी बाँझो जग्गा भाडामा लिएर केरा खेत ीगर्न थालेको सञ्चालक झबी पाण्डेले बताए । पहिलो चरण ३ सय बोट केरा लगाइएको छ ।
        आउँदो वर्ष स्थानीय जातको ५ सय बोट केरा लगाउने पाण्डेले बताए । बाँझिएको जग्गामा केरा खेती गरेर गाउँका अन्य कृषकलाई पनि कृषि पेसामा आकषण गराउने उनको भनाई छ ।
       पाण्डेले करिब ५ वर्ष पहिलेदेखि भगवती कउषि फर्म दर्ता गरेर तरकारी खेती गर्दै आएका छन् । तम्घासमा खाद्यन्नको थोक बिक्रेताको रुपमा व्यवसाय गर्दै आएका पाण्डेले बचेको समयलाई सदुपयोग गरेर आफनै गाउँमा कृषि पेसा पनि गर्दै आएका छन् ।
        उनले गरेको कृषि फर्ममा केहीले रोजगारी समेत पाएका छन् । आफनै गाउँमा केही गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।
        गाउँका युवा तथा अन्य कृषकलाई कृषि पेसामा टिकाइ राख्नको लागि आफुले अगुवा कृषकको रुपमा कृषि कर्मलाई पनि जोडेर काम गर्दै आएको पाण्डेले बताए । मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर राम्रो आम्दानी हुँदै आएकाले केरा खेती तर्फ थप विस्तार गरेको उनले बताए ।
        बाँझो जग्गामा गर्न लागिएको केरा खेतीको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, वडानम्बर–४ का वडाअध्यक्ष लिलाधर आचार्य सहितको टोलीले अनुगमन गरेका छन् । अनुगमन पश्चात नगरप्रमुख पन्थीले मिहिनेत गर्ने किसान लाई नगरपालिकाले सक्दो सहयोग गर्दै आएको पन्थीले बताए ।
    बजारमा स्थानीय जातको केराको माग धेरै नै रहेको छ । खानका लागि स्वादिष्ट हुने भएकाले यसको मूल्य पनि राम्रो पर्ने गर्दछ । पछिल्लो समय गाउँगाउँमा बसाइसराइँका कारणले जग्गा जमिन बाँझै हुने क्रममा पनि बढ्दै गएको छ ।
      गुल्मी जिल्लामा अनेत्र जिल्लाबाट करोडौं मुल्यको केरा आउने गरेको छ । यहाँ उत्पादन हुने केराले सामान्य पनि बजार धान्न सकेको छैन् । 

    Advertisement

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation