• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

कुसुण्डा जातीको भाषा संरक्षण राज्यको दायित्व हो : सांसद थापा

  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • प्युठान। प्रतिनिधिसभा सदस्य सूर्य थापाले लोपोन्मुख कुसुण्डा जातीको भाषाको संरक्षण र विकासका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। उहाले कुसुण्डा भाषा संरक्षण राज्यको दायित्व भएको बताउनुभयो।
    सोमबार प्यूठानको बड्डाडामा आयोजित कुसुण्डा भाषासम्बन्धि राष्ट्रियस्तरको १५ दिने तालिम उद्घाटन गर्दै सांसद थापाले भन्नुभयो,’लोपउन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एकजना व्यक्ति मात्रै रहेछन् । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ। ‘
    लोपोन्मुख भाषा तथा संस्कृति संरक्षणका लागि एकीकृत बस्ती विकास गर्नुपर्नेमा सांसद थापाले जोड दिनुभयो। उहाँका अनुसार, संगठित रूपमा बसोवास गर्दा भाषा तथा संस्कृतिको संरक्षण प्रभावकारी हुन सक्छ।
    सांसद थापाले कुसुण्डा भाषाको स्थानीय पाठ्यक्रम बनाई कुसुण्डा समुदाय बसोबास गर्ने क्षेत्रमा लागू गर्न पालिकालाई सुझाव दिनुभयो।
    भाषा, सस्कृती पहिचान लोप हुन लागेकोले भाषालाई जिवित राख्नुपर्छ भन्ने मान्यताका साथ तालिम आयोजना गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकले संविधानले स्थानीय तहलाई भाषा तथा संस्कृति संरक्षणको अधिकार प्रत्यायोजन गरेअनुसार सम्बन्धित कानुनी संरचनाहरू निर्माण भइसकेको जानकारी दिनुभयो। हाल सरुमारानी गाउँपालिकामा ६ घरपरिवारसहित जिल्लाभर ५१ जना कुसुण्डा समुदायका सदस्यहरू छन्।
    नेपाल कुसुण्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डाले कुसुण्डा भाषीहरूलाई एकै स्थानमा बसोवास गराउन सके भाषा संरक्षण प्रभावकारी हुने बताउनुभयो।
    कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेका अनुसार अन्य भाषामा अभिभावकले छोराछोरीलाई सिकाउने परम्परा भए पनि कुसुण्डा समुदायमा भने नयाँ पुस्ताले भाषा सिकेर अभिभावक र परिवारलाई सिकाउनुपर्ने अवस्था रहेको छ।
    नेपाल कुसुण्डा विकास समाजका अनुसार, हाल प्यूठानसहित सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, र गोरखा जिल्लामा कुसुण्डा समुदायको बसोवास छ। २०७८ को जनगणना अनुसार नेपालमा कुसुण्डा जातिको कुल जनसंख्या २५३ रहेको छ।
    तालिममा देशभरका आठ जिल्लामध्ये छ जिल्लाका ३५ जना प्रतिनिधिहरू सहभागी भएका छन्।

    Advertisement

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation