• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

मालिकामा ३९० घण्टे मोटरसाइकल मेकानिक तालिम सम्पन्न


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा ३९० घण्टे मोटरसाइकल मेकानिक तालिम सम्पन्न भएको छ । गाउँपालिकाको वडानम्बर–२ दर्लिङ्गमा घरेलु तथा साना उद्योग कार्यालयद्वारा सञ्चालित मोटरसाइकल मेकानिक तालिम सम्पन्न भएको हो ।
    तालिममा मालिका गाउँपालिकाका वडानम्बर–१ र २ का १६ जना युवाहरू सहभागी भएको घरेलु तथा साना उद्योग कार्यालयका तालिम संयोजक मिलन भण्डारीले बताए । तालिम सम्पन्न भएपछि सहभागीहरूको सीप परीक्षण समेत गरिने भएको छ ।
    कार्यालयका प्रमुख राजिव अर्यालले प्रशिक्षार्थीहरूलाई धन्यवाद व्यक्त गर्दै, यस्तो तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउने अवसर प्रदान गर्ने बताए । शहर मात्रै विभिन्न तालिमहरु हुने गरेता पनि ग्रामीण वस्तीसम्म यस्ता सीप विकासका तालिमहरु पुग्ने गरेका थिए । ग्रामीण क्षेत्रमै रोजगारीको अवसर प्रदान गर्ने उदेश्यले तालिम प्रदान गरिएको कार्यालय प्रमुख अर्यालले बताए । मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले स्थानीय तहबाट यस्ता व्यावसायिक तालिमहरू आवश्यक रहेको बताए ।
    उनले युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गर्न गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । तालिम संयोजक मिलन भण्डारीले यो तालिम व्यावसायिक सीप विकासका लागि महत्वपूर्ण रहेको धारणा राखे ।
    तालिमका सहभागीहरूका अनुसार यस प्रकारका सीपमूलक तालिमहरूले युवाहरूलाई रोजगारी खोज्न अन्यत्र जानु नपर्ने बनाउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । तालिममा सहभागी युवाहरूले यस तालिमले मोटरसाइकल मर्मतसम्भारमा दक्ष बनाएको बताएका छन् ।
    तालिमपछि स्वरोजगार तथा अन्य रोजगारका अवसर खोज्न तयार रहेको बताएका छन् । स्थानीय सरकार र सम्बन्धित निकायहरूले यस्ता तालिमलाई अझ प्रभावकारी बनाउँदै थप युवाहरूलाई समेट्नुपर्ने आवश्यकता रहेको सहभागीहरूको भनाइ छ ।

    Advertisement

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation