• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

गुल्मीमा विद्यार्थीद्धारा खाना महोत्सव प्रर्दशन


  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयका विद्यार्थीले खाना महोत्सव प्रर्दशन गरेका छन्।  विद्यार्थीलाई पढाईसँगै विभिन्न खानाका परिकार तयार गर्न व्यवहारिक ज्ञान प्रदन गर्ने उदेश्यले खाना महोत्सव प्रर्दशन गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताए ।
    खानाका स्थानीय परिकार तयार गर्ने र विद्यार्थीहरुलाई यस बारे जानकारी दिने उदेश्य एक दिने खाना महोत्सव राखिएको विद्यालयले जनाएको छ । खाना महोत्सवमा विभिन्न जातजाति बिशेष भेषभुषामामा विद्यार्थीले नृत्य प्रस्तुत समेत गरेका थिए । विद्यार्थीलाई पुराना संस्कृति मुलक खानाको परिकार बारेमा जानकारी गराउँदै संस्कृतिको संरक्षण र प्रवद्र्धनमा यस कार्यक्रमले टेवा पुग्ने अपेक्षा विद्यालयले लिएको छ । महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकारको स्टल राखिएको थियो । ती स्टलमा विद्यार्थीले खानाका परिकारको बिक्रीका लागि आफैले बजार व्यवस्थापनको कार्य समेत गरेका थिए । महोत्सवमा नेवारी परिकार, मगर जातिको खानाको परिकार, गुरुङ्ग जातिको खानाको परिकार विद्यार्थीले प्रर्दशन गरेका थिए । खाना महोत्सवले परम्परागत र लोपोन्मुख खानाका परिकारको जानकारी र संरक्षण गर्ने विद्यार्थी सम्पदा पाण्डेले बताइन ।
       विद्यालयले आफ्नो बार्षिक कार्य योजना अनुसार प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गर्दछ्न । जसमा  शैक्षिक, खेलकुद र सांस्कृतिक कार्यक्रम पर्दछ्न । विद्यार्थीहरुले विद्यालयमा पहिलो पटक खाना महाृतसवको कार्यक्रमको माग गरेपछि अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रवार फेस्टिभल कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक मरासिनीले जानकारी दिए । उनले समुदायमा हुने स्थानीय खानेकुरा बारेमा विद्यार्थीलाई जानकारी दिदैं विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई उजागर गर्न खाना महोत्सवले  टेवा पुग्ने बताए । खाना महोत्सवले विद्यार्थीमा आत्मनिर्भरता र सीप मुलक शिक्षाको विकास हुने बताइएको छ । सिकाइलाई सीप र व्यावहारमा जोड्नका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ ।विद्यार्थीले विद्यालय परिसरमा स्टल राखेका छन् । जहाँ उनीहरुले स्थानीय उत्पादनको पर्दशनी संगै आफ्नो सीप प्रस्तुत गरेका छन् ।
       पहिलो पटक बिद्यालयमा आयोजना गरिएको खाना महोत्सवमा आफ्नो सीपबाट परिकार बनाएर बिक्री गर्न पाउँदा विद्यार्थी खुसी भएका छ । स्कूलका विद्यार्थीले कला संस्कृति र पराम्पराको संरक्षण गर्ने उदेश्यले पुराना गीतमा नृत्य गरेका थिए । विभिन्न जातजाति भाषा धर्मको भेषभुषामा साना विद्यार्थीले नृत्य प्रस्तुत गरेका हुन् ।

    Advertisement

      

    शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...