• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्युठानमा रोज राणाले उद्घाटन गरेको सम्मेलन गगन- शेखर पक्षद्वारा बहिस्कार


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • प्युठान । प्युठानमा लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री एवंम नेपाली कांग्रेसका नेता सराेज थापा (राेज राणा) सहभागी भएको कार्यक्रम गगन- शेखर पक्षले बहिस्कार गरेको छ। थापाले उद्धाटन गरेको पार्टिको प्युठान नगरपालिका र मल्लरानी गाउँपालिकाको सम्मेलन गगन- शेखर पक्षले बहिस्कार गरेको हो।
    पार्टिको विधि मिचेर राणालाइ प्रमुख अतिथी बनाईएकाले सम्मेलन बहिस्कार गरिएको गगन-शेखर पक्षधर नेताले बताएका छन। ‘बिधीले पार्टिको केन्द्रीय सदस्य वा पार्टी सभापतीलाई प्रमुख अतिथी बनाईनुपर्थ्यो’नाम नबताउने सर्तमा उनले भने,’एकाएक विधि मिचेर थापालाई प्रमुख अतिथी बनाईएपछी साथिहरु असन्तुष्ट भएको हुन सक्छ।’ श्रोतले गुटगत राजनितिकै कारण नेताहरुमा टकराव बढ्दै गएको समेत बतायो।
    प्युठान नगर र मल्लरानी पालिका समेलनमा गगन- शेखर पक्षधर मानिने जिल्ला पार्टि सभापती बिष्णु कुमार गिरी, पुर्व सभापती अमर प्रसाद भण्डारी लगायतका नेतृत्व सहभागी भएन्न।
    यश बिषयमा कामनाडेलीले राखेको जिज्ञासामा पार्टी सभापती गिरीले कार्यब्यस्तताका कारण आफू सम्मेलनमा सहभागी हुन नसकेको प्रतिक्रिया दिए। गाउँपालिकाको आन्तरिक कार्यक्रममा आफू ब्यस्त रहेको बताउदै गिरी तर्किए ।
    सम्मेलनमा बोल्दै नेता थापाले पार्टीको पुर्व सभापती सुबास केसीलाई गएको २०७९ को प्रदेश तथा संघिय चुनाबमा आफू बिरुद्ध बागी उठाउन प्रयास गरेपनी डा. गोबिन्दराज पोखरेल असफल भएको समेत भन्न भ्याए। उता,प्युठानको मच्छिमा हुने भनिएको काँग्रेसको झिमरुक गाउँपालिका सम्मेलन मन्त्री थापाले उद्धाटन गर्ने भनिएपछी स्थगित गरिएको स्रोतले दावी गरेको छ।
    जिल्लामा मन्त्री एवंम कांग्रेस नेता थापाले पार्टी र जनताको हितमा गरेको काम पार्टिभित्रका कतिपय गुटबन्दी गर्दै हिड्ने नेतालाई मन नपरेको र थापालाई असफल बनाउने प्रयास भईरहेको नेपाली कांग्रेस प्युठानका जिल्ला कोषाध्यक्ष दिपक केसिले बताए। उनले उनले मन्त्री थापाको लोकप्रीयता बढेको बताउदै जिल्लामा गगन- शेखर पक्ष रक्षात्मक अवस्थामा पुगेको दावी समेत गरे।
    सरोज थापा आफ्नो काम र संघर्षले स्थापित नेता भएको बताउदै कोषाद्य्यक्ष केसिले जस्तो सुकै घेराबन्दी तोड्न उहा सक्षम रहेको कामनाडेलीलाई बताए।।प्युठान जिल्लामा केन्द्रीय सदस्य डा.गोबिन्दराज पोखरेलले इतर समूहको नेतृत्व गरेका छन् भने लुम्बिनी प्रदेश सरकारका खानेपानी मन्त्री समेत रहेका काँग्रेस नेता राणाले संस्थापन समूहको नेतृत्व गर्दै आएका छन।
    दुई गुटले नै एक अर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् । नेपाली कांग्रेसको १४ औँ अधिबेशनपछी कांग्रेस नेता डा. पोखरेल र राणा एउटै मंचमा सहभागी नभएको पार्टि नेताहरुले बताएका हुन । नेता थापाले चुनावमा आफूलाई हराउन पोखरेल लागि परेको आरोपपछि उनीहरूबीचको तिक्तता अझ पेचिलो बनेको छ । जिल्लामा नेताहरूले आफ्नो पुरानो गुट बदल्न थालेका छन् । यसअघि संस्थापनबाटै दुई पटक उम्मेदवार बनेका नेता शिव रिजाल अहिले इतर समूहमा लागेका छन् भने इतर समूहमा लामो समय रहेका सभापति सुवास केसी र अहिलेका उपसभापति एवं प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्मा संस्थापन समूहमा छन् । नेता केसीले त्यो विषय स्वीकार गर्दै बदलिएको अवस्था अनुसार संस्थापन समूहमा आवद्ध रहेको जनाए।

    Advertisement

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation