• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

किसानलाई सहुलियतमा धानको बीउ

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. प्युठानको सर्वोच्च शिर : कोठिभिर

  • २. प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा दोहोरिए

  • ३. इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय : सभामुख घर्ती

  • ४. सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

  • ५. हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

  • ६. आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो सहारा

  • ७. राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग पुष्टि

  • ८. माझकोटमा नि:शुल्क आँखा शिविर, १५३ जनाले लिए सेवा

  • ९. बुटवलमा आमासहित दुई सन्तानको हत्या

  • १०. विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई दोस्रो पत्र: “बजेटमा हिमाल देखियोस्”

पुस ५ देखि १७ सम्म प्रथम भित्रिकोट प्यूठान महोत्सब


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • प्यूठान। प्यूठान नगर बजार क्षेत्रले आउँदो पुस ५ देखि १७ गतेसम्म प्रथम भित्रिकोट प्यूठान महोत्सव आयोजना गर्ने भएको छ।
    आईतबार बागदुलामा पत्रकार सम्मेलन गर्दै प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानले नगर बजार क्षेत्रको सचिवालय भवन निर्माण गर्ने महोत्सवको उदेश्य रहेको जानकारी दिए । उनका अनुसार प्यूठान नगरपालिका ७, टिकुरी बसपार्क नजिकै महोत्सव आयोजना हुने छ। जिल्लाका व्यापारीहरुलाइ ५० प्रतिशत छुटमा स्टल प्रदान गर्ने र कृषकहरुलाई निशुल्क स्टल राख्न दिइने उनले बताए ।
    एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट २ करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य राखिएको छ ।

    Advertisement

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन
    लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग
    किसानलाई सहुलियतमा धानको बीउ
    गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य
    बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए
    सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

    लोकप्रिय

    • १.
      प्युठानको सर्वोच्च शिर : कोठिभिर

    • २.
      प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय

    • ३.
      इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय :

    • ४.
      हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

    • ५.
      सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

    • ६.
      राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग

    भर्खरै

    • १.
      बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

    • २.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • ३.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ४.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ५.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ६.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • ७.
      मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

    • ८.
      किसानलाई सहुलियतमा धानको बीउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation