• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

बचतकर्ता, ऋणी र विद्यार्थी सम्मान गर्दै गुल्मीका सहकारी


  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
  • गुल्मी । सहकारीले बचत र ऋण प्रवाह मात्रै होइन सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु समेत गर्ने गरेका छन् । गुल्मी जिल्लाको गुल्मीदरबारमा रहेको साना किसान सहकारी संस्थाहरुले सामाजिक उत्तर दायित्वका कार्यक्रमहरु मार्फत किसान, बचत कर्ता र ऋणीलाई सम्मान गर्ने गरेका छन् ।
    गुल्मी जिल्लाका सहकारीहरु संस्थाहरुले साधारणसभामा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्ने गरेका छन् । साना किसानको समिद्धि रुपान्तरण र उद्यमशीलताको विकास भन्ने नारा बोकेर गुल्मीदरबार गाउँपालिकाको वडानम्बर ३ गौडाकोट स्थापना भएको साना किसान सहकारी संस्थाले ग्रामीण क्षेत्रमा रहेर किसानको महत्वपूर्ण आधार बनेको छ ।
    सहकारीले संस्थाका शेयरसदस्यका छोराछोरीले सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईइ परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्नेलाई सम्मान गर्ने गरेको साना किसान सहकारी संस्थामा प्रवन्धक भुपाल थापाले बताए । त्यस्तै उत्कृष्ट बचतकर्ता र जेष्ठ नागरिकलाई पनि सम्मान गर्ने गरेका छन् ।
    सहकारीहरुले आफना सदस्यहरुको जोखिम बहनका लागि औषधी उपचार तथा जोखिम बहन कोष स्थापना गरि सञ्चालानमा ल्याएका छन् । कुनै पनि सेयर सदस्य मुटु, क्यान्सर, ब्रेन, ट्युमर, मृगौलासम्बन्धी बिरामी परेमा हजार औषधी उपचार सहयोग उपलब्ध गराउने नीति संस्थाले लिएको थापाले बताए ।
    यस्ता कार्यक्रमहरुले गुल्मी जिल्लाका सहकारी प्रति नागरिकको बिश्वसनियता बढदै लगेका छन् । गत २१ वर्ष अघि स्थापना भएको साना किसान सहकारी संस्थामा यतिबेला १६ सय ५१ जना सेयर सदश्यहरु रहेका छन ।
    संस्थामा आबद्ध बनेका सेयर सदश्यहरु मध्य महिलाहरुको संख्या मात्र ८५ प्रतिशत रहेको छ । संस्थाको अध्यक्ष सहित महिलाहरुले नेतृत्व गरेको उक्त संस्थाले अहिलेसम्म २५ करोड ६४ लाख ८३ हजार रुपैंयाको कारोबार गरेको छ ।
    पाँच करोड २४ लाख रुपैंया संस्थात पुँजी रहेको उक्त संस्थाको आफ्नै निजी भवन समेत छ । संस्थाले उद्यम गर्ने आफ्ना सेयर सदश्यहरुलाई एक लाख रुपैंयासम्म बिनाधितो र धितो राखेर ५० लाखसम्म रिण प्रबाह गर्दै आएको साना किसान सहकारी संस्थाका अध्यक्ष सुशिला पुनले बताइन ।
    गाउँमा केही गर्छु भनेर कृषि तथा उद्योग व्यवसाय सञ्चालन गर्नेहरुलाई बैंकमा धाएर महँगो ब्याजमा रिण काढेर ल्याउनु भन्दा आफै सहकारीमा पुगेर सस्तो ब्याजदरमा रिण लिएर व्यवसाय सञ्चालन गर्दै आएको उनको भनाइ छ । संस्थाले ५ सय २७ जना आफ्ना सेयर सदश्यहरुलाई यतिबेला १६ करोड भन्दा बढी रकम रिण प्रबाह गरेको छ ।
    गाउँका मानिसहरुलाई यतिबेला आफुलाई केही काम गर्नका लागि पैसाको अभावमा कसैको मुख ताक्नु पर्दैन । आफुले व्यवसाय गर्ने स्पष्ट आधार र प्रतिबद्धताका आधारमा संस्थाले सदश्यहरुलाई एक लाख रुपैंयासम्म बिनाधितो रिण उपलब्ध गराउँदै आएको छ ।
    त्यत्ति मात्र हैन साना किसान सहकारी संस्थाले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा समेत सहयोग पुराउँदै आएको छ । संस्थाको २१ औं साधारण सभामा अति अशक्त, जेष्ठ नागरिक, उत्कृष्ट कृषक, उत्कृष्ट बचत, उत्कृष्ट समूह, मरणोप्रान्त एवं एसइईमा उत्कृष्ट अङ्क ल्याउने सेयर सदश्यका वालवालीकाहरुलाई समेत नगद रकम सहित सम्मान गरेको छ।
    स्थानीय स्तरमा रहेर पनि लामो समयदेखि उत्कृष्ट काम गरेर जिल्लामा नमूना सहकारी सस्थाको रुपमा स्थापित बनेको छ । साना किसान कृषि सहकारी संस्था जिल्लामा स्थानीय पालिका, प्रदेश र केन्द्रिय स्तरबाट समेत पुरस्कृत बन्दै आएको संस्थाको छ ।

    Advertisement

    आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation