• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कपिलवस्तुको हर्दौनावासी नदी कटानको उच्च जोखिममा


  •   आइतबार, असार ३१, २०८१ मा प्रकाशित
  • कपिलबस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १० हरदौना गाउँ बाणगंगा नदि काटनको उच्च जोखिममा परेको छ । वाणगंगा नदीको कटानका कारण हरदौनाका बासिन्दा त्रसित बनेका हुन् ।
    लगातारको पानीको बहावले गर्दा हर्दौना गाउँ उच्च जोखिममा परेको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । नगरमा न्यून बजेट भएकाले बाणगंगा नदिमा तटबन्ध बाधा निर्माणकार्य लागि विभिन्न मन्त्रालय धाएपनी कुनै सुनुवाई नभएको नगर प्रमुख कलामले बताउनु भयो ।
    नगर प्रमुख कलामले भन्नूभयो “बाणगंगा नदीमा आएको बाढी काटन नियन्त्रणका लागि सबैको सहयोग र सहकार्य आवस्यक रहेको छ।”
    हरदौनासँगै यशोधरा गाउँपालिका– ८ खोरिया र कपिलवस्तु नगरपालिका–१२ अकबरपुर, गाउँका बासिन्दाहरु गाउँमा नदी बस्ने त्रासले रातभरी जाग्राम बस्न बाध्य भएका छन् ।
    गाउँलाई सुरक्षित गर्न नदीको विभिन्न ठाउँमा बनाइएको पक्की तटबन्ध नदीले बगाएपछि अहिले गाउँमा जोखिम बढेको हो । यस वर्षको बाढीले सबैभन्दा जोखिम हदौनामा रहेको स्थानिय मंगरे धावीले बताउनुभयो । बाणगंगा नदी कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको उहाँको भनाइ छ ।
    हरदौनाका विजय प्रताप गुप्ताले भन्नुभयो, ‘‘बाढी आउँदा हामीलाई कसरी ज्यान बचाउने भन्ने चिन्ताले सताउँछ । यहाँका साढे सात सय घरपरिवार नदी कटानको चपेटामा परेका छन् । गाउँमा नदी पस्न अब केही मिटर मात्र बाँकी छ ।’
    यस वर्षको बाढीले नदीको पश्चिमतर्फ गाउँ नजिकै सय मिटर कटान गरेको स्थानिय गुप्ताले बताउनुहुन्छ । हरदौनाका शिवपुजन गोडाइत र निरहु गोडाइतको घरमा नदी पसेपछि उनीहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी अन्यत्र सुरक्षित स्थानमा सारेको छ । नदी कटानले हरदौनाका हजारौं बिगहाभन्दा बढी खेतसमेत नदीले बगर बनाएको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् सहायता कक्षका संयोजक भविश्वर घिमिरेका अनुसार हरदौनामा दुई वटा घर उच्च जोखिममा रहेको र त्यसलाई अन्तै स्थान्तरण गरिसकेको जानकारी दिनुभयो। उहाँले वाणगंगा नदी छेउ रहेको गाउँ बस्तीका बासिन्दाहरुलाई सजग रहन आग्रह समेत गरेको बताउनुभयो।

    Advertisement

    आइतबार, असार ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation