• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

हुम्लाको बजेटले जनतालाई विकास पाएको अनुभूति हुुँदैन, फिर्ता लैजानुहोस् ः सांसद कार्चेन


  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधि सभाका सांसद तथा माओवादी नेता छिरिङ डम्डुल लामा (कार्चेन) ले उर्जा मन्त्रालयको बजेटले हुम्लाका जनतालाई विकासको अनुभूति नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै हुम्लाको लागि उर्जा मन्त्रालयले छुट्याएको बजेटले सामाजिक विकास पनि नहुने, जनताले विकास पाएको अनुभूति पनि नगर्ने हुँदा उक्त बजेट उर्जा मन्त्रालयमै फिर्ता लैजान माग गरेका हुन् ।
    संघीय मामिला मन्त्रालय अन्तर्गत तराई मधेश समृद्धि कार्यक्रममा बजेट बिनियोजन गरिएको तर हिमाल समृद्धि कार्यक्रममा बजेट बिनियोजन नगरेकोमा कार्चेनले गुनासो गरे । उनले भने, ‘बजेट बक्तव्यमा तराई मधेश समृद्धिसँगै हिमाल समृद्धि कार्यक्रम पनि घोषणा गर्नु भएको थियो । हिमाल समृद्धि कार्यक्रम बजेट किताबबाट हटाइएकोमा ध्यानाकर्षण गराउन चाहन्छु । हिमाल समृद्धि आयोजना नै हराएको विषयमा सभामुख महोदयमार्फत माननीय संघीय मामिला मन्त्रीसँग स्पष्ट जवाफ माग्न चाहन्छु ।’
    उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत बजेट बिनियोजनमा विभेदकारी व्यवहार गरेको कार्चेनले बताए । ‘हुम्लालाई गतवर्ष पनि सौतेनी व्यवहार गरियो, यस वर्ष पनि उर्जा मन्त्रालयबाट सौतेनी व्यवहार भयो । संविधानमा उल्लेख भएको समानता, समन्यायीकतालाई कुल्चेर हामी हुम्ली जनताको विकास आकांक्षामाथि गम्भिर आगाध र सिंगो हुम्ली जनताको भविष्यमाथि खेलवाड गरेको राम्रैसँग महसुस भयो’ उनले भने,– ‘हुम्लाका थुप्रै आयोजनाहरु डिपिआरसहित प्रक्रिया पुरा गरेर उर्जा मन्त्रालयमा पेश गरेको थिएँ । ति आयोजनाहरु बजेट किताबमा कही भेटिएनन् । तर, झ्यालबाट बजेट छिराउने माननीय उर्जा मन्त्रीले साहस गर्नु भएकोमा सभामुख महोदयमार्फत धन्यवाद दिन चाहन्छु ।’
    काठमाडौँमा तार भूमिगत गर्ने भनेर अर्बौ लागतमा बनेका चिल्ला सडकहरु बर्षेनी भत्काउँने काम भइरहेको उनले बताए । ‘हेर्दा विकास जस्तो पनि, अर्कोतिर बिनाश । अब त्यसको जवाफदेही को हुने ? समीक्षा हुनुपर्दछ । बर्षेनी सडक भत्काउने बजेटको १० प्रतिशत मात्रै रकम हुम्लाको जलविद्युतमा लगानी गर्ने हो भने टुकी÷दियालो बालिरहेका हुम्ली–हिमाली जनताको घर–घरमा बिजुली बत्ति पुर्याउन सकिन्छ । यसतर्फ सरोकारवाला निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु’ कार्चेनले भने ।
    साथै, सांसद कार्चेनले अर्थमन्त्रालय अन्तर्गत वर्तमान राजश्व प्रणालीबाट अब देशको अर्थतन्त्र अघि बढ्न नसक्ने तर्क राखे । ऋण बढ्दै जाने र राजश्व घट्दै गइरहेको आजको अवस्थाबाट देशलाई बचाउने योजना तर्जुमा गर्न बृहत अर्थ सामाजिक, अर्थराजनीतिक र अर्थ कुटनीतिक बौद्धिक छलफल कार्यक्रम अघि बढाउन उनले आग्रह गरे ।

    Advertisement

    आइतबार, असार ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation