• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ३. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ४. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ५. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ६. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ७. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ८. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ९. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

बैकुण्ठ महतको ‘पुरानो घर’ भिडियोमा हेर्नुहोस्


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • गुल्मी । गीतकार एवं गायक बैकुण्ठ महतको ‘पुरानो घर’ सार्वजनिक भएको छ । विभिन्न कारणले जन्म थलो छोडेकाहरु आफनो पुरानो घर फर्किएको कथा वस्तुमा तयार पारिएको लोक गीत सार्वजनिक भएको हो ।
    गीतमा मानिसहरु शहर मोहले गाउँ रिक्तो भएको कथा गीतले समाबेश गरेको छ । गाउँ छोडेर बाँझिएका खेत बारि, पुरानो घर फर्किने सन्देश गीतले प्रस्तुत गरेको छ ।
    हाम्रो समाजमा अहिले शिक्षा, ब्यापार, रोजगारी, वैदेशिक रोजगारी, गृहयुद्ध जस्ता कारणले जन्मथलो छोड्न बाध्य छन् । तर गीतमा प्यारो जन्म भूमिमा बाँझो बारी जोत्न आउने कुराहरु गीतमा समाबेश छन् ।
    गाउँमा दुखः भयो भनेर र रोजगारिको शिलसिलामा प्रदेश पस्नेहरुका कारणले गाउँमा अहिले युवाहरु भेटन पाइदैन । यो गीतले विभिन्न कारणले जहाँ पुगेपनि पुरानो घर पोत्न आउने कुरा उल्लेख गरेको छ ।
    कर्मथलोमा गएपछि जसोतसो संघर्ष गरेर स्थापित हुन त सक्दो रहेछ मान्छे, तर कर्मथलो भावना भन्दा कर्मप्रधान वा परिणाम प्रेमी हुँदोरहेछ भन्ने सन्देश गीमा रहेको गायक महतको भनाइ छ ।
    कर्मथलोमा जोडेको सम्पति प्राथमिक नभई द्वितीय सौन्दर्यको सम्पति बन्दो रहेछ । त्यसकारण भौतिक मूल्य बढि तर आत्मिक सन्तुस्टि कम भएको अनुभुतिका कारण गीत तयार भएको महतले बताए ।
    बालकदेखि बृद्धसम्मको मन जित्ने खालका गीत सृजना गर्ने महतले अहिलेको समाजमा वास्ताविक कथा बस्तुमा तयार भएको ‘पुरानो घर’ गीत ल्याएका हुन् । गायक महतले सृजना गरेका गीतहरुमा देख भक्तिपूर्ण देखि माया प्रेमका कथा बस्तुमा तयार भएका पनि छन् ।
    गायक महतले सृजना गरेका गीतहरु अहिले पनि उक्तिकै चर्चामा रहेका छन् । हालै मात्रै सार्वजनिक भएको ‘पुरानो घर’ गीतमा गायक महतकै स्वर, शब्द र लय रहेको छ । गीत बैकुण्ड महतको आफनै युट्युव च्यानबाट सार्वजनिक भएको छ ।
    गीतको पुरा भिडियो

    Advertisement

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ४.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation