• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

बिकास निर्माणमा बन ऐनको अड्को


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • दाङ । वन ऐन बाधक हुँदा विकास निर्माणका योजनाहरु प्रभावित भएको पाईएको छ। बन ऐनकै कारण योजनाहरुले अपेक्षाकृत गति लिन नसकेका हुन। स्थानिय सरकारले लगानी गरेका योजनाहरु ब्यबहारिक्तामा काम भएपनी ठुला योजनाहरुमा बन ऐनले असर पारेको देखिन्छ । योजना मात्र नभएर सुकुमबासी समस्या समाधानमा पनि बन ऐनले बाधा पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० मँसिर ११ गते माओबादी केन्द्रको वेबसाईड सार्बजनिक गर्दै बन ऐन संशोधन गरिने बताएका थिए । तर संशोधन हुन सकेको छैन ।
    दाङ देउखुरीको हुलाकी राजमार्ग निर्माणका क्रममा बिचमा रुखपर्दा काम नै केही दिन रोकियो । सरकारले करौडौ लगानी गरेको राप्ती तट्बन्ध योजनापनि ढुङ्गाको अभाबले सुस्तगतीमा छ। बड्कापथ सिँचाई आयोजनामा पनि केही जटिल्ता थपिरहन्छन । यी सबै बन ऐनको प्रतिफल हो ।
    स्थानिय सरकारको लगानीमा केही काम त ब्यबहारिक्तामा पनि भएका छन तर धेरैजसो बाटोहरुमा बिचमै रुखहरु देखिन्छन । योजनाको नाममा रुख काट्न बन ऐनले रोकेको छ । लमही नगरपालिका वडा नम्बर ७ भित्रि कप्तानगञ्ज र जनकपुरमा गत आर्थिकबर्षमा फराकिला भएका केही बाटोहरुमा बिचमै रुखहरु छन । धेरै स्थानका भित्रि गल्लीहरुमा बाटोमै रुखहरु भेटिन्छन । स्थानिय निर्माण उपभोक्ता समितीका पदाधिकारीले रुख काटियो भने मुद्दा लाग्ने होकि भन्ने डरले बाटोमै रुख छाडिएको बताए ।

    Advertisement

    कतिपय योजनामा बनका काठ, ढुँगा आबस्यक पर्छन । तर काठ, ढुङ्गा निकासीमा बन ऐनले रोक्दा समृद्दीको लागि बन्दै गरेका योजनाहरुमा अबरोध खडा भईदिन्छ । जसले गर्दा थप समस्या पैदा हुने गरेको छ ।
    बनको नीति अनुसार योजनाका नाममा रुख काट्नै पाईदैन । तर सरकारले बाटो तथा पुल पुलेसा, नाला बनाउँदा कतिपय बनक्षेत्रकै जमिन खोलाहरु पर्छन । देशमा अधिकांस बनक्षेत्र पर्दछन । बाझिएको कानुनले देशको समृद्धिमा ठेस पुराउँदै आईरहेको देखिन्छ ।

    लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सरकार र बनको नीति आपसमा मेल नभएको प्रती दुख ब्यक्त गरे ।
    बनको नीति अनुसार नगरका योजनाहरु उल्लेख्य मात्रामा गर्न नसकिरहेको उनले बताए । सँरचना निर्माणका निम्ति सामुदायिक बनक्षेत्रका उपभोग्य पदार्थ निकासीमा बनको कानुनले बन्देज गर्ने हुँदा कतिपय योजना असफल भईरहेको उनले महसुस गरे ।
    नगरपालिकाले काम गर्न नसकेको आलोचना सुनिरहेका प्रमुख चौधरीले प्राकृतिक उपभोग्य पदार्थ निकासीमा बनको नीतिले रोक्ने र त्यसको प्रत्यक्ष असर नगरपालिकाले ब्यहोर्नु परिरहेको बताए ।

    चौधरीले काम गर्न खोजेपनि नितिहरुले अप्ठेरो पार्ने भएकाले निति संशोधन हुनुपर्ने बताए । अब हुने कामहरु बन कार्यालय सँग सहकार्य गरि निरन्तर कामहरु अघि बढाउने बताउँदै उनले नगरको काम कारबाहीमा आलोचना भन्दापनि सबै नगरबासीले सल्लाह सुझाब ब्यक्त गर्नुहुन अनुरोध गरे । ‘हामिलाई सल्लाह दिनुस, हामी काम गर्न आएको हो, बननितीले रोक्ने भएपनि केही काम ब्यबहारिक्तामा भएका छन, त्यसै अनुरुप हामी काम गर्नेछौ प्रमुख चौधरीले भने-नगरको बिकाशका निम्ति सबै नगरबासीको सल्लाह सुझाब आबस्यक छ, हामीलाई सबै सरकारी सँस्था, बनकार्यालय तथा नगरबासीको सहयोग आबस्यक पर्छ ।’ सरकारको योजनामा बनको नीति तगारो बनेको उनले गुणासो गरेका छन ।

    यता डिभिजन बन कार्यालय देउखुरीका डिभिजन प्रमुख राजु क्षेत्रीले नितिगत समस्या भएको महसुस गर्दै उनले पालिकासँग आपसी समजदारीमा काम गर्ने बताए । आबस्यक्ता अनुसार ब्यहारिक्तामै काम हुने गरेको र साँच्चिकै नीति नियममा जानुपर्दा प्रक्रिया थुप्रै भएको बताए ।
    ‘ऐनहरु बाँझिएको छ, केन्द्रबाट संशोधन भए केही सहज होला प्रमुख क्षेत्रीले भने-हाम्रो क्षेत्राधिकार पर्ने क्षेत्रको रेखदेख गर्नु हाम्रो दायित्व हो, प्रक्रियामै जाने हो भने त स्थिती जटिल पनि बन्न सक्छ अथवा कामपनि सजिलै हुन सक्छ नि!’
    बन क्षेत्रमा कुनैपनि काम गर्दा योजनामा राखेर संघिय बिकाश मन्त्रालयको आयोजना रिपोर्ट, कार्यदलको छानबिन, डिपिआर जस्ता प्रक्रियाले बैधानिकता दिने हो । तर स्थानियको सहजतालाई बुझी केही कामहरु ब्यबहारिक्तामा पनि भएका छन नि उनले भने।
    बिचबाटोमै रुख भएकोमा उनले खुसी ब्यक्त गर्दै नागरिक सचेत भएकोमा खुसी ब्यक्त गरे ।
    ‘नागरिक सचेत छन, सचेत नभए रुख पनि ढल्थे नि, बाटो पनि बन्यो रुखपनि बच्यो उनले गोरक्ष सँग भने-योत नागरिक सचेत भएको उदाहरण हो, यसप्रती खुसी लागेको छ ।’
    देउखुरीका केही बाटाहरुमा बिचमै रुख भएको धेरै त्यस्ता बाटाहरु भएको र भइपरीको अबस्थामा स्थानिय बनले हटाउन सक्ने उनले बताए ।
    प्रक्रियागत रुपमा डिभिजन अधिकृतको अध्यक्षतामा बनेको ‘जोखिम युक्त ब्यबस्थापन समिती’ मा रहेका सरकारी पदाधिकारीहरुको बैठक ‘जोखिम युक्त’ को निस्कर्षमा पुगेपछी रुख हटाउन सकिने उनले बताए ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation