• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ४. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ५. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ६. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ७. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ८. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ९. एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

  • १०. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

रानिबास बगरको मुहार फेरिने


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • प्युठान। जिल्लाको रानीबास बगरमा पूर्वाधार विकास निर्माण हुने सुनिश्चितता भएसंगै यसको मुहार फेरिने भएको छ।
    सरुमारानी -२ मा रहेको रानीबास बगर अब व्यवस्थित खेल मैदानको रूपमा विकास हुने भएको छ। यहाँ रहेको गुरुङ ल्होसार मञ्चको पुनः निर्माण, शौचालय तथा खानेपानीको प्रबन्ध गरिने भएको छ।
    गाउँपालिकाले गुरुयोजना तयार गरि रानीबास बगरलाई व्यवस्थित खेल मैदानको रूपमा विकास गर्दै जाने योजना रहेको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए।
    ‘डिपिआर तयार गरी क्रमागत ढंगबाट यस क्षेत्रको विकास गर्नेछौं।’ विश्वकर्माले भने, ‘आन्तरिक पर्यटन प्रबर्द्धनका लागि यस क्षेत्रलाई बहुआयामिक ढंगबाट हेरेका छौं।’
    अध्यक्ष विश्वकर्मा, उपाध्यक्ष बसन्ता खड्का, वडा अध्यक्ष भानुभक्त भुसाल, गाउँपालिका प्रवक्ता चिन्त सोमै, स्थानीय अगुवा डण्ड बहादुर गुरुङ तथा गाउँपालिकाको प्राविधिक टोलीले रानीबास बगरको अवलोकन गरेको छ।
    ‘हामीले बर्सेनि यहाँ ल्होसार मनाउँदै जाँदा यो बगर चर्चामा आएको हो।’ गुरुङले भने, ‘यो ठाउँलाई बहुउपयोगी ढंगबाट विकास गर्न जरुरी छ।’
    यहाँ खेलकुद प्रतियोगिता अवलोकनको लागि प्याराफिट, वनभोजको लागि प्रतिक्षालय, सेड हाउस, कुर्सीहरु लगायत अन्य भौतिक पूर्वाधारका संरचनाहरु गाउँपालिकाले बनाउने योजना बनाएको छ।
    यहाँ बर्सेनि पुस १५ मा भब्य ल्होसार मेला लाग्ने गर्दछ साथै यस बगर क्षेत्रमा विभिन्न खेलकुद प्रतियोगिताहरु समेत आयोजना हुँदै आएका छन्।

    Advertisement

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने
    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ४.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ५.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ६.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...