• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

जिपलाईनमा मल्लरानी घुम्नुस सरर


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • पर्यटकीय क्षेत्र मल्लरानीमा जीपलाईन निर्माणको कामले तिब्रता पाएको छ।
    मल्लरानी टुरिजम इन्भेष्टमेन्ट कम्पनी प्रालीले जिपलाईन निर्माणको अगुवाइ गरेको छ।
    मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समुह तथा पालेबन सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा जिपलाईन संचालन हुनेछ।
    दुबै सामुदायिक वन उपभोक्ता समुहले आ-आफ्नो कार्ययोजना भित्र पर्या-पर्यटन अन्तर्गत जिपलाईन संचालनलाई महत्वका साथ अघि बढाएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए।
    कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समुहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया, स्वामित्वबारे छलफल भैरहेको भारतीले बताए। ‘जिपलाईन संचालनको मोडालिटी के-कस्तो हुने यसबारे छलफल चलिरहेको छ। हामी छिट्टै निष्कर्षमा पुग्नेछौं।’ भारतीले भने, ‘जीपलाईनले मल्लरानीको पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुर्याउने विश्वास लिएका छौं।’
    करिब १ करोड रुपैयाँ लागतमा जिपलाईन बन्ने छ। ६ सय ५० मीटर लम्बाई रहने जिपलाईनको मुख्य पिलर निर्माणको काम सकिएको छ। दोस्रो पिलर तयार गर्ने काम अघि बढिरहेको छ। जिपलाईनमा लाग्ने केवल (लठ्ठठा) एक हप्ता भित्रै भारतबाट आईपुग्ने कम्पनीका वरिष्ठ शेयर सदस्य तथा मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासु श्रेष्ठले जानकारी गराए। माघ १ गते जिपलाईनको संचालन तथा उद्घाटन गर्ने लक्ष्य लिईएको उनले बताए। जिपलाईनलाई साहसिक खेल पर्यटनको रूपमा लिईन्छ।
    गाउँपालिकाकै मुख्य पर्यटन क्षेत्रको रूपमा रहेको मल्लरानीमा मल्लरानी गाउँपालिकाले समेत ५ करोड रुपैयाँ बजेटमा विभिन्न पर्यटकीय पूर्वाधारका संरचनाहरुको निर्माण कार्य अघि बढाएको छ। चिल्ड्रेन पार्क, सिँढी निर्माण, वाटर फाउन्टेन आदि पर्यटकीय पूर्वाधारका कामहरु अघि बढाईएको गाउँपालिकाले जनाएको छ। स्थानीयस्तरबाट समेत मल्लरानीमा विभिन्न पर्यटकीय संरचनाहरु तयार गरिएको छ। समुन्द्री सतहबाट १६ सय ५५ मिटरको उचाईमा रहेको मल्लरानीबाट विभिन्न हिम श्रृङ्खला, प्यूठान उपत्यका लगायत अवलोकन गर्न सकिन्छ।

    Advertisement

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation