• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

मादलमा भविस्य खोज्दै


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • प्युठान। प्युठान नगरपालिका – ३ ओखरवोटका जोख बहादुर सुनारलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ। तिहारमा देउसीभैलो खेल्न मादलको माग हुने भएकाले व्यस्तता बढेको हो।
    १५ वर्षे उमेरमै मादलमा खरी दल्न थालेका जोखबहादुरले यो काममा लागेको २९ वर्ष भईसकेको छ। उहाले गाउँमै सीप सिकेर व्यवसायिक तवरले मादल वनाउन थाल्नुभएको हो।
    मादल बेचेर भएको आम्दानीबाट परिवारको जीविका चलेको जोखबहादुरले बताउनुभयो। उहाले भन्नुभयो,’यसैवाट घर खर्च चलाउन पुगेकै छ, खुसी नै छौं।’
    ३ महिना मादल वनाउने सिजन हो। तीज,दसै र तिहारसम्म मादल वनाउन जोखवहादुरको घर खोज्दै ओखरवोट आउछन। सिजनमा मादल बिक्रीबाट एक लाख ५० हजारसम्म कमाई हुने उहाले बताउनुभयो। सिजनबाहेक अरुबेला गाउँघरमा मिस्त्री काम गर्ने गरेको उहाको भनाइ छ ।
    जोखवहादुरका छोरा कुलमानले पनि वर्षौदेखी यही पेसालाई अंगाल्नुभएको छ। चाडवाडका वेला भींड हुदा काममा छोराले पनि साथ दिने गरेको बताउदै उहाले,’आफुले जानेको मादल बनाउने सीप अहिले छोरानातीलाई पनि सिकाउन थालेको छु।’भन्नुभयो।
    जोखबहादुर जस्तै प्युठान नगरपालिका १० मरन्ठानाका नमवहादुर बिक पनि व्यवसायिक रुपमा मादल बनाउन सक्रीय हुनुहुन्छ । रोजगारको लागि १३ वर्ष भारत र ३ वर्ष मलेसियामा बस्नुभएका उहाले विदेशमा भविस्य नदेखेपछि आफ्नै ठाउंमा केही गर्ने सोचेर घर फर्किएको सुनाउनुभयो।
    ४ बर्ष यता उहाले गाउँमै मादल पसल खोलेर काम गरिरहनुभएको छ। पछिल्ला वर्षहरुमा मादल किन्न र मर्मत गर्न आउनेको संख्या घटेको उहाको अनुभव छ।
    डेगमा गीत बजाएर नाचगान तथा देउसी भैलो खेल्न थालेपछी मादल संस्कृती हराउदै जान थालेको नमबहादुरले सुनाउनुभयो। उहाले भन्नुभयो, तन्नेरी पुस्ता जति जम्मै अचेल डेगमा नाच्न थाले, मादल खासै खोज्दैन्न। यस्ले मादल वनाएर गुजारा गर्नेहरुको पेशामा धक्का पुगेको नमबहादुरको ठम्याई छ।
    खमारीको काठबाट मादल बनाईन्छ। काठमा ढंग्रो पारेर दुवैपट्टी छालाले मोरेर खरी लगाईएको हुन्छ। खरी बनाउँदा कांस र किटको धुलो मिसाईन्छ। यस्को एकापट्टी केही सानो अर्को पट्टि अलिक ठूलो पारेर बनाईएको हुन्छ।
    तर, अचेल मादल वनाउन चाहिने खमारीको काठ,वर्ताको लागि गाई गोरुको छाला पाउन मुस्किल पर्ने गरेको छ।
    उहाले भन्नुभयो, मादल बनाउन चाहिने सामान पाईदैन, मादल संस्कृती जोगाउन सबै लाग्नुपर्छ।
    प्युठानमा मादल बजाएर तिहारमा देउसी भैलो खेल्ने र नाच्ने गरिन्छ। यहाँ माडिखोले,गररा,मारुनी, सोरठी, ख्याली,झुमरा जस्ता मौलिक नाच प्रख्यात छन ।
    एउटा नयाँ मादलको ३ हजारदेखि १५ हजारसम्म मूल्य पर्छ। मर्मत गर्दा ५ सयदेखी दुई हजार रुपियांसम्म लिने गर्छन।
    तर, नयाँ मादल किन्न आउने कमै हुने व्यवसायी बताउँछन ।
    गीत बजाउन डेग भित्रीएपछी मादल लगायतका मौलिक लोक बाजा संस्कृती हराउन थालेको भन्दै जिल्लाका व्यवसायीहरु चिन्तित देखिन्छन।

    Advertisement

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation