• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

सहकारीले शेयर सदस्यहरुलाई उद्यमी बनाउनुपर्छ : सापकोटा


  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
  • रुपन्देही। सहकारीले शेयर सदस्यहरुलाई उद्यमी बनाउनु पर्ने नेपाल बचत तथा ऋण प्रदेश संघ लुम्बिनी प्रदेशका महासचिव ऋषिराम सापकोटाले बताउनु भएको छ । उहाँले शेयर सदस्य व्यवसायिक र उद्यमी बने मात्र सहकारी राम्रो हुने हुदा शेयर सदस्यको आर्थिक परिवर्तन गर्ने गरी लाग्नु पर्नेमा जोड दिनु भयो । रुपन्देहीको देवदहमा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहको १८ बार्षिक साधारण सभा अन्तरगत ढेकावर सेवा केन्द्र स्तरीय सभामा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । सहकारीलाई नीति बिधि र प्रविधिमा सञ्चालन गर्न सहकारी अभियानकर्मी, सहकारीका सञ्चालक र शेयर सदस्यहरु लाग्नु पर्नेमा उहाले जोड दिनु भयो । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था ढेकावर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मी सिग्देलको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह–२ का वडाअध्यक्ष दलबहादुर राकसकोटी, संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, सल्लाहकार मित्रलाल न्यौपाने, ईश्वरी प्रसाद ढुंगाना, सहकारीका सचिव कृष्णराज पौडेल, देवदह–२ का पूर्व वडाअध्यक्ष धर्मागत पाण्डे, सहकारीका पूर्वकोषाध्यक्ष जागेश्वर पंगेनी, कोषाध्यक्ष प्रजापति सापकोटा, लेखा समिति संयोजक हरिप्रसाद ढुंगाना, शेयर सदस्य कमलप्रसाद पौडेल लगायतले बोल्दै सहकारीलाई नीतिमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संयोजक सिक्देलले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गरिएको थियो । सभाले मुख्य साधारण सभामा सहभागि हुने प्रतिनिधि छनोट गरेको छ । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य मिना बस्नेतको स्वागत र सहकारीका व्यवस्थापक बिनोद पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी देउराली सेवा केन्द्र तिलोत्तमा–८, को पनि साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै संस्थाका पुर्वअध्यक्ष प्रकाश अर्यालले सहकारीको माध्यमबाट आर्थिक विकास गर्न सकिनेमा जोड दिनु भयो । उहाले सदस्यलाई आत्मनिर्भर बनाउनको लागि संस्थाले विना धितो ५ लाख ऋण प्रवाह गरिरहेको बताउनु भयो । देउराली सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक पिताम्वर खरालको अध्यक्षमा भएको कार्यक्रममा पुर्वअध्यक्ष जयकिशन अधिकारी, सल्लाहकार रुका सापकोटा, संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखा सदस्य कोषबहादुर गुरुङ्ग, शेयर सदस्यहरु गीता शर्मा, केदारचन्द पराजुली लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।  यसैगरी कोलिय देवदह साकोस युवा संगम सेवा केन्द्र सियारीको पनि बार्षिक साधारण सभा सम्पन्न भएको छ । युवा संगम सेवा केन्द्र सियारी व्यवस्थापन उपसमितिका संयोजक प्रेमबहादुर खड्काको अध्यक्षता र नेफस्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्रसार ढकालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष ढकालले शेयर सदस्यहरु संस्थाप्रति वफादार हुनु पर्नेमा जोड दिनु भयो । उहाले सहकारी सवैको लागि भएकोले संस्थामा आएका समस्यालाई सवै मिलेर समाधान गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष सुवकान्त न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा संयोजक खड्काले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभाले संस्थाको मूख्य साधारण सभाको लागि प्रतिनिधि समेत छनोट गरेको छ ।

    Advertisement

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation