• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

सडक सौन्दर्यकरण अभियानमा देवदह नगरपालिका


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • देवदह । रुपन्देहीको देवदह नगरपालिकाले हरियाली सहितको सडक सौन्दर्यकरण अभियानको सुरुवात गरेको छ।

    Advertisement

    तिलोत्तमा नगरपालिका र देवदह नगरपालिका बिचको सिमाना ऐतिहासिक रोहिणी नदिबाट शितलनगरसम्म बुद्ध सर्किट अर्थात् (बुद्ध मार्गमा ) हरियाली सहितको सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको हो।

    सडक सौन्दर्यकरण अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रममा सरिक हुँदै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह आफैमा ऎतिहासिक, धार्मिक र पर्यटकीय स्थल भएकोले हरित सडक संगै देवदहको प्रचारप्रसार, प्रवर्द्धन र सफा सुन्दर र समृद्द नगर बनाउने उद्देश्य सहित नगरपालिकाले सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको बताउनुभयो ।

    नगर उप प्रमुख गुरुङका अनुसार सडक सौन्दर्यकरण कार्यक्रमलाई अभियानको रूपमा संचालन गरिने र रोपिएका विरुवा संरक्षण गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहने भएकोले सफा र सुन्दर देवदह नगर बनाउने अभियानमा साथ र सहकार्य गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ।

    प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले कुनै ताम झाम र औपचारिक कार्यक्रम नगरी थोरै खर्चमा पनि धेरै कार्य गर्न सकिने बताउंदै ‘लो कस्ट, नो कस्ट’ भन्ने मान्यतालई प्राथमिकता दिएर खर्च कम काम धरै गर्ने उद्देश्य सहित सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको बताउनुभयो।

    अभियानको पहिलो चरणमा विरेन्द्र फुल, गुल मोहर, कपुर, लगायत गरि एक हजार भन्दा बढी विरुवा रोपिएको देवदह नगरपालिकाका नगर प्रबक्ता गणेश डुम्रेले जानकारी दिनुभयो । रोहिणी नदि पुल बाट सुरु भएको सौन्दर्यकरण अभियान ऎतिहासिक स्थल भवानीपुर, वैरिमाई,कन्यामाई हुँदै शितलनगर सम्म पुर्याइने प्रबक्ता डुम्रेले बताउनुभयो।

    कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले सडक छेउमा रोपिएका विरुवा संमक्षण गर्नु स्थानीयको प्रमुख दायित्व रहेको बताउनुभयो।

    कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा ६ का वडा अध्यक्ष खेम बहादुर थापा, वडा ८ का वडा अध्यक्ष हरि पाण्डे,कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, नगर प्रहरी, टोल बिकास संस्थाका पदाधिकारी, र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation