• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

विद्यार्थी पढाउँदै बहालवाला मन्त्री

"शिक्षण पेशा छोडेर राजनीतिमा लागेका चौधरी यतिबेला लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा छन् "

  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित
  • बर्दिया । मन्त्रीले पढाउँदै हिँड्छन भन्दा नेपालको सन्दर्भमा अनौठो लाग्न सक्छ, तर लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री धर्मबहादुर चौधरी यतिबेला बिहान ७ बजेदेखि साँझसम्म विद्यार्थीहरूलाई अंग्रेजी विषय पढाइरहेको अवस्थामा भेटिन्छन् ।

    Advertisement

    बर्दियाको भौराटप्पा क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुँदै हाल बहालवाला मन्त्री छन् धर्मबहादुर चौधरी । उनले २०५८ सालमा एसएलसी दिएलगत्तै शिक्षण पेशा अङ्गालेका थिए । करिब २१ वर्षे शिक्षण पेशाको अनुभव संगालेका धर्मबहादुर चौधरीले अंग्रेजी विषयका कक्षा ८ देखि १२ सम्म पाठ्यपुस्तक समेत प्रकाशन गरेका छन् । शिक्षण पेशा छोडेर राजनीतिमा लागेका उनै चौधरी यतिबेला लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा समेत छन्। कक्षा १२ को परीक्षामा धेरै विद्यार्थीहरूले अंग्रेजी विषयमा कम अंक ल्याएको विषयले आफूलाई छोएको भन्दै मन्त्री चौधरीले राजापुर क्षेत्रका कक्षा १२ को अंग्रेजी विषयमा पुरक परीक्षा दिने विद्यार्थीहरूलाई समेटेर एक हप्ते कक्षा सञ्चालन गरेका हुन् ।

    उनले नि:शुल्क रूपमा सञ्चालन गरेको शिक्षण कक्षामा बर्दिया राजापुर क्षेत्रबाट मात्र होइन छिमेकी जिल्ला सुर्खेत र कैलालीबाट समेत विद्यार्थीहरू पढ्न आएका छन् । मन्त्रीले सञ्चालन गरेको एक हप्ते कक्षामा करिब ५५ जना विद्यार्थीहरू नियमति पढिरहेका छन् । यही असोज २ गते देखि सञ्चालन गरेको परीक्षामा आधारित शिक्षण कक्षा ७ गते अर्थात् भोलिसम्म सञ्चालन हुने छ । मन्त्री स्वयम्ले पढाउन थालेपछि विद्यार्थीहरूले सहजै तरिकाले नजानेको विषयवस्तु जान्न पाएको बताउँछन् राजापुर ६ का सूर्यबहादुर रोकाया । उनीसँगै आजै मन्त्रीको कक्षामा पढ्न आएकी विद्यार्थी रेणुसिंह ठकुरीले पनि एक दिनमै आफूले अंग्रेजी ग्रामर सजिलै बुझेको बताइन् ।

    आफू भौतिक पूर्वाधार विकासमन्त्री भए पनि समाजमा रहेको अन्य सामाजिवक विकासका विषयलाई समेत भौतिक पूर्वाधारको विकास सँगसँगै जोडेर लानुपर्ने भन्दै मन्त्री चौधरीले जिल्लास्तरमा वौद्धिक श्रमदान अभियान नै सञ्चालन गर्ने योजनामा रहेको बताउँछन् ।

    जिल्लास्तरमा रहेका सरकारी कर्मचारी, संघसंस्थामा कार्यरत कर्मचारीलाई पनि उनीहरूसँग भएको भौद्धिकता तथा क्षमतालाई बाँड्न मिल्नेगरी बौद्धिक श्रमदान सञ्चालन गर्न आवश्यक रहेको भन्दै मन्त्री चौधरीले त्यसको सुरुवात आफूबाटै गरेको बताए ।

    यसरी मन्त्री धर्मबहादुर चौधरी जस्तै अन्य मन्त्री तथा जनप्रतिनिधिहरूमा पनि आ–आफ्नै बौद्धिकता क्षमताहरू हुन सक्छन । आफ्नो जिम्मेवारीको नियमित कामसँगै विदाको समयमा यसरी सामाजिक काम गर्न सके स्थानीय जनताले जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने थियो कि ।

    डिलप्रकाश गौतमबाट

    आइतबार, असोज ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...