• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

विश्व पर्यटन दिवस : बर्दियाको ठाकुरबाबामा मनाइने


  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
  • भावुक योगी, बर्दिया। आगामी असोज १० गते विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर २०२३) बर्दियाको ठाकुरबाबा नगरपालिकामा भब्य रुपमा मनाइने भएको छ ।
    विश्व पर्यटन दिवस पर्यटन विकास परिषद प्रवर्धक तथा ठाकुरबाबा नगर मुल समारोह समितिको आयोजनामा आगामी असोज १० गते अर्थात सेप्टेम्बर २७ तारिखमा पर्यटकिय क्षेत्र ठाकुरद्वारामा दिवस मनाइने मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।
    विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीसहितको सहभागीतामा बर्दिया जिल्लाका प्रमुख पर्यटकीय गतिविधिका बारेमा जानकारी दिँदै पर्यटकीय क्षेत्र बर्दिया निकुञ्ज नजिक ठाकुरद्वारामा दिवस मनाइने मेयर लम्सालले बताउनुभयो ।
    लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दिया जिल्लासहित बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका क्षेत्रमा पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवर्धक रहने गरि विभिन्न पर्यटकीय गतिविधिका साथ दिवस मनाउने कार्यक्रम गर्न उपसमिति समेत गठन गरि कार्य विभाजन गरिएको छ ।
    ल्याण्ड अफ टाइगर ९बाघको भुमि० बर्दिया जाउँ, पर्यटन गतिविधिसंगै प्रकृति र संस्कृतीमा रमाऔँ, विश्व पर्यटन दिवस २०८० भब्य रुपमा सफल पारौँ भन्ने नारासहित विश्व पर्यटन दिवस २०८० को अवसरमा ठाकुरद्वाराका पर्यटकीय होटलहरुमा असोज महिनाभरि आरामदायी आवासमा २५ प्रतिशत छुट दिइने भएकाले प्रकृति र संस्कृतिको आनन्द लिन अनुरोध गरिएको छ ।
    बाघ, हात्ती, गैँडा, कृष्णसार लगायतका वन्यजन्तुसंगै प्राकृतिक सौन्दर्य अवलोकन, थारु कला संस्कृतीसंगै होमस्टेहरुमा स्थानीय परिकार खान पाइने, ऐतिहासिक ठाकुरद्धारा मन्दिर, केदारेश्वरधाम, कर्णाली चिसापानी पुल, गेरुवा कोठियाघाट पुल, बर्दिया निकुञ्ज भित्र जंगल वाक, जीप सफारी, र्याफ्टिङ, क्याम्प्ङि, फिसिङ, जंगल भित्रै ट्रि हाउसमा बास लगायतका साहसिक पर्यटकिय गतिविधीमा रमाउन सकिन्छ ।
    लुम्बीनी प्रदेशको प्रमुख पर्यटकिय ठाउँ, बर्दिया जाउँ, वन्यजन्तु र प्राकृतिक सौन्दर्यको आनन्दसंगै सांस्कृतिक नाचगानमा रमाऔं भन्दै दिवसका लागि सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति अन्तर्गत झाँकी प्रदर्शन, २ जना स्थानीयस्तरका राष्ट्रिय कलाकारलाई समेत आह्वान गरिने निर्णय भएको छ ।
    यसैगरि पर्यटन क्रियाकलाप उपसमिति अन्तर्गत चित्र चिन्ने प्रतियोगिता, जीप सफारी, हात्तिबाट गज परिक्रमा, ऐतिहासिक ठाकुरद्वारा मन्दिरको महाआरती, स्लो साइकिलिङ रेस, निकुञ्ज परिसर अवलोकनका साथै स्थानीय स्तरमा बर्दिया घुम्न जाउँ भन्ने खालको सामाजिक संजालका लागि चार वटा विधामा भिडियो प्रतियोगिता पनि समावेश गरिएको छ ।
    बैठकमा विभिन्न प्रस्ताव माथी छलफल गरी विश्व पर्यटन दिवस मनाउनका लागि लाग्ने अनुमानित बजेट लागत विवरणसमेत तयार पारिएको छ । ठाकुरबाबा नगरपालिकासहित बर्दिया जिल्लाभरका पर्यटकीय गतिविधिका बारेमा जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले मनाउन लागिएको विश्व पर्यटन दिवसका लागि अनुमानित झण्डै १६ लाख ७० हजार लागत लाग्ने अनुमान गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।
    छलफल कार्यक्रममा बोल्दै ठाकुरबाबा नगर उपप्रमुख विना कुमारी भट्टराईले दिवसका अवसरमा गरिने पर्यटकीय गतिविधिका बारेमा गरिने सन्देशमुलक कार्यले ठाकुरबाबा नगरपालिकासहित बर्दिया जिल्लालाई चिनाउने ठुलो अवसर रहेको बताउँदै यसका लागि सबै सरोकारवाला निकायलाई साथ र सयोग गर्न अपिल गर्नुभयो ।
    यस्तै छलफलमा केन्द्रीयस्तरका केही संचारमाध्यम र बर्दियासहित छिमेकी जिल्लाका संचारमध्यमहरुबाट पनि बर्दियाका प्रमुख पर्यटकीय गतिविधि समेटिएका शन्देशमुलक सुचना प्रसारण, प्रकाशनका साथै ब्रोसर, पोस्टर, पम्पिलेट, भिडियो डकुमेन्ट्री, सामाजिक संजालमासमेत सुचना दिई आन्तरिक पर्यटक बढाउने खालका प्रचारप्रसार गरिने होटल संघ बर्दियाका अध्यक्ष एवं प्रचारप्रसार उपसमितिका संयोजक मोहनलाल चौधरीले बताउनुभयो ।
    पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवर्धक तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा मनाइने विश्व पर्यटन दिवसको तयारीका लागि नगरपालिकाका मेयर तिलकराम लम्सालको अध्यक्षतामा बसेको बैठकमा उपमेयर कुमारी भट्टराई, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, पर्यटन विकास परिषद अधिकृत बालकृष्ण गैरे, पर्या पर्यटन विकास मन्चका सचिव श्रीधर पोख्रेल, वडा अध्यक्षसहित पर्यटन व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation