• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

‘रेसुङ्गा’ सभाहलको काम तिब्र गतिमा हुँदै 


  •   बुधबार, भदौ २७, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्ला सदरमुकाममा ठूला कार्यक्रम गर्न सभा हल छैनन्। सदरमुकाममा भएका केहि साना हललमा कार्यक्रमहरु हुँदै आएपनि ठूला कार्यक्रममा गर्न समस्या रहेको छ ।
    जसले गर्दा ठूला कार्यक्रम गर्नु परे खुल्ला चौरमा गर्नु पर्ने बाध्यता रहेको छ । यसै समस्यालाई मध्य नजर राखेर गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ४ को अर्खलेमा निर्माणधिन ‘रेसुङ्गा’ सभाहल को तिब्र गतिमा काम भइरहेको छ ।
    जिल्ला सदरमुकाम तम्घासमा हुने ठूला कार्यक्रमहरु गर्नका लागि सभाहल निर्माण गर्न लागिएको हो । जिल्ला सदरमुकाममा केहि निजी सभाहल बाहेक ठूला खालका सार्वजनिक सभाहल छैनन् ।
    यो सभाहल निर्माँण भए जिल्ला सदरमुकाममा हुँने ठूला कार्यक्रमको लागि सहजता हुने अपेक्षा गरिएको रेसुङ्गा नगरपालिका वडानम्बर ४ का वडाअध्यक्ष लिलाधर आचार्यले बताउनुभयो । जिल्लामा ठूला कार्यक्रमहरु गर्न अहिले निकै ने समस्या रहेको आचार्यले बताउनुभयो ।
    ठूला सभाहलको अभावमा साना हलमा ठूला कार्यक्रमहरु गर्नुपर्ने अहिले बाध्यतालाई रेसुङ्गा सभाहले अत्य गरिदिने वडाअध्यक्ष आचार्यको भनाइ छ । दुईतले, भूकम्प प्रतिरोधी, भिआइपी रुम, आगो र भूकम्प प्रतिरोधात्मक, फाउन्टेन, गार्डेन र पार्किङ सुविधासहितको दुईवटा हलसहितको आधुनिक सभाहल निर्माण हुने संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीका इन्जिनियर घनश्याम यादवले बताउनुभयो
    ४ सय ३० जनाको क्षमता सहितको मुख्य हल निर्माण हुन लागेको हो । सभाहलमै १ सय ८ जना अटने सानो मिनी हल पनि निर्माण हुनेछ । भवन सुबिधा सम्पन्न हुने भएकाले ठूला ठूला कार्यक्रमलाई लक्षित गरेर बनाइएको यादवको भनाई छ ।
    सभाहल भवनको भदौको अन्तिम सातासम्ममा ५५ प्रतिशत काम भएको निर्माण व्यवसायी धनिश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार कार्यालयबाट समयमै रकम प्राप्त भए तोकिएको समय भन्दा ६ महिना अगाडी नै सभाहलको निर्माणको काम सम्पन्न गरिने बताउनुभयो ।
    जिल्लामै अत्याधुनिक प्रबिधि सहतिको निर्माण हुने सभाल शहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देही मार्फत काम भइरहेको छ । भवनको डि.एन.डी. सत्यश्वर, रकेट जेभीले निर्माणको काम गर्दै आएको हो ।
    सभाहलको १२ करोड, ६ लाख ९२ हजार ५९९ रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ । २०७९ साल कात्तिक २७ गते सम्झौता भइ २०८१ कात्तिक २७ गते सम्पन्न गर्नुपर्ने छ ।
    सभाहल भवनको तत्कालिन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गर्नुभएको थियो ।

    Advertisement

    बुधबार, भदौ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...