• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

वन कार्यालय अर्घाखाँचीले उठायो एक बर्षमा ७ करोड बढी राजस्व


  •   शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
  • अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले गत आर्थिक वर्ष २०७९÷०८० मा ७ करोड २४ लाख बढि राजस्व संकलन गरेको छ । सामुदायिक तथा निजि वनको वन पैदावार सहित अन्य बिभिन्न शिर्षकमा ७ करोड २४ लाख १४ हजार २ सय ९५ रुपैंया राजस्व उठाएको हो ।
    डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार सामुदायिक तथा निजि वनको वन पैदावारबाट २ करोड १८ लाख ६४ हजार १ सय ५१ रुपैंया, वन क्षेत्रको रोयल्टीबाट २ करोड ३८ लाख ६० हजार ८ सय ५२ रुपैंया र मुल्य अभिवृद्धि करबाट १ करोड ५८ लाख ८ हजार ७ सय २५ रुपैंया संकलन भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । सार्वजनिक प्रतिवेदन अनुसार वन कार्यालयले गत आर्थिक बर्ष २०७९र८० मा ९४ दशमलव २९ प्रतिशत वित्तीय प्रगति गरेको छ भने ९७ प्रतिशत भौतिक प्रगति हासिल गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतिराम पौडेलले जानकारी दिनुभएको छ ।
    कार्यालयले अग्रिम आयकरबाट १ करोड ४ लाख १५ हजार २ सय ४४ रुपैंया राजस्व संकलन गरेको छ । यस्तै बिभिन्न प्रशासनिक सेवा तथा विक्रि शुल्क बापत ३ लाख ६८ हजार ३ सय र बेरुजुबाट ९७ हजार २३ रुपैंया गरि जम्मा ७ करोड २४ लाख १४ हजार २ सय ९५ रुपैया संकलन भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत यादव सापकोटाले जानकारी दिनुभएको छ ।
    एक बर्षमा ७८ हजार बढी बिरुवा रोपियो

    Advertisement

    सहायक वन अधिकृत पौडेलका अनुसार गत बर्ष डिभिजन वन कार्यालय अर्घाखाँचीले ७८ हजार ७५ वटा विरुवा रोपण गरेको छ । जसमध्ये जडिबुटीजन्य ६२ हजार ५ सय, डालेघाँस ६ हजार ९ सय ५०, वनजन्य ६ हजार ७ सय, बिभिन्न प्रजातिका फुलजन्य १ हजार र फलफुल ९ सय २५ गरि कुल ७८ हजार ७५ वटा विरुवा रोपण गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । यी बिरुवा जिल्लाका विभिन्न स्थानमा गरि ५१ दशमलव ५ हेक्टर क्षेत्रफलमा लगाइएको हो ।

    आगलागी बाट ४ जनाको मृत्यु , करोडौंको क्षती

    डिभिजन वन कार्यालयको तथ्याक अनुसार गत बर्ष अर्घाखाँचीमा आगोलागिका कारण ४ जनाको मृत्यु भएको छ । भुमिकास्थान(२ ढाकावाङ्गमा बदेल तथा मुसामा लाग्ने जूम्रा ९किर्ना० मारेर स्क्रबटाइफस बाट बच्ने आशामा जङ्गलमा लगाइएको आगो बस्तीमा पुग्न थालेपछि आगो निभाउन निस्किएका ढाकावाङ्गका ४ जनाको ज्यान गएको हो । घटनामा परि एक जना घाइते हुनुभएको थियोे । गत बर्ष जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफल जमिन प्रभावित भएको थियोे । घटनामा ६ वटा घर, ७ गोठ,१ ग्यारेज र १ छाप्रोमा क्षति पुर्याएको तथ्यांक छ । उक्त आगलागीबाट ८ सय कुखुरा, ३ वटा भैंसी र १ सय मिटर पाइप जलेर नष्ट भएका छन् । भने करोडौंको धनमाल जलेर नष्ट भएको छ । हिउँदमा सर्वसाधारणले साबधानी नअपनाउदा हुने आगलागीले जङ्गलमा बनस्पति नष्ट हुँदा बर्षायाममा जंगली जनावरले किसानलाई दुस्ख दिने गरेको छ ।

    शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation