• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

देवदहमा बौद्ध विश्वविद्यालयको प्रशासनिक भवन शिलान्यास


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • सुरज भट्टराई, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नंवर ८ विशालनगरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रशासनिक भवन शिलान्यास गरिएको छ। रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले एक कार्यक्रमका बीच बौद्ध विश्वविद्यालयको विकास अध्ययन तथा प्रयोगिक विज्ञान संकायको शैक्षिक एवं प्रशासनिक भवनको शिलन्यास गर्नुभएको हो।

    Advertisement

    कार्यक्रममा बोल्दै विश्वकर्माले जनताको अपनत्व र स्वामित्व रहनेगरी कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाले विश्वविद्यालयको मर्म अनुरुप काम गर्न आग्रह गर्नुभएको थियो। प्रतिनिधीसभा सदस्य विश्वकर्माले भौतिक निर्माणसँगै समयअनुकुल शिक्षा प्रवाहका लागि सिंगो विश्वविद्यालय परिवार दत्तचित्त भएर लाग्नु पर्ने बताउनुभयो। उहाले आजबाट विश्वविद्यालयको भवन निर्माणको काम सुरु भएको भन्दै तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह समेत गर्नुभयो।

    कार्यक्रममा बोल्दै पुर्व उपकुलपति डा. चक्रेश्वर नरेशमान बज्राचार्यले देवदहमा बिश्वविद्यालय आईसकेपछि शिक्षाको पहिचानबाट छुट्टै देवदहको पहिचान बन्ने गरी अन्यत्र पढाई नहुने विषय यहाँ पढाउनु पर्ने बताउनुभयो। यो कार्यमा स्थानीय बासिन्दाले सहयोग सहकार्यले देवदहको विकास अब कहि कसैले रोक्न नसक्ने बताउनुभयो।

    कार्यक्रममा देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले यहा विश्वविद्यालय बने संगै समृद्ध देवदह सुखी देवदहवासी” बनाउने योजनामा मद्दत मिल्ने बताउनुभयो। उहाले देवदह नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने गरी अघि बढेको र यसले थप टेवा पुग्ने बताउनुभयो। साथै उहाले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदहमा काम गर्नको लागि सम्पुर्ण सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो।

    कार्यक्रममै बोल्दै देवदह नगरपालिकाको पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले यो महत्त्वपूर्ण योजना देवदहमा बने संगै सामाजिक तथा आर्थिक रुपले सबल हुने बताउनुभयो। यसले लुम्बिनीसंग देवदहको विकासमा टेवा पुग्ने बताउनुभयो।सोहि अवसरमा बोल्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेले गुणस्तरीय शिक्षा प्रवाह सबैको साझा उद्देश्य हुनुपर्ने बताउनुभयो।

    सो कार्यक्रममा भन्ते धम्य पिया, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु सोहन, देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, तिलोत्तमा नगरपालिकाको नगर उप प्रमुख जागेश्वरी चौधरी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्दिचरण भट्टराई, देवदह नगरपालिकाको नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ९ का वडा अध्यक्ष मोहन जिसी, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल लगाएतको आतिथ्यता रहेको थियो।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...