अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको अार्थिक वर्ष २०८०/०८१ को ७१ करोड बढिको बजेट ल्याएको छ । नगरपालिकाको १३ अौं नगरसभामम उपप्रमुख अमृतादेवि कुँवरल ७१ करोड ८८ लाख ७८ हजार ७ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।
Advertisement
बजेटमा चालु तर्फ ५४ करोड ६८ लाख ६६ हजार ७ सय ६० र पूंजीगत तर्फ १७ करोड २० लाख १२ हजार रहेको छ । नगरसभाले अार्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पास गरेको छ ।