• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

लोकप्रिय समाचार

  • १. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • २. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • ३. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ४. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ५. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • ६. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ७. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ८. मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

  • ९. नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

  • १०. ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

गुल्मी दरबार गाउँपालिकाले प्लास्टिक विस्थापित गर्ने


  •   शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी दरबार गाउँपालिकाले प्लास्टिक जन्य वस्तुलाई विस्थापित गर्ने भएको छ । बिहीबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले तेह्ौं गाउँ सभाको नीति कार्यक्रममा पालिका भित्रका होटलमा खाजा नास्ताको प्रयोग हुँदै अाएका प्लास्टिक जन्य वस्तुलाई विस्थापित गर्ने नीति प्रस्तुत गरेका थिए ।
    पालिकाले प्लास्टिको प्रयोगको सट्टामा पालिका भित्र उत्पादन भएका दुनाटपरीलाई प्रयोगमा ल्याउने भएको छ । त्यस्तै ४० वर्ष नाघेका अविवाहित महिला र ४५ वर्ष नाघेका अविवाहित पुरुषलाई जीवन निर्वाहको लागि विशेष व्यवस्था मिलाउने भएको छ ।
    पालिकामा स्थानीय स्तरमा सेनेटरी प्याड उद्योग संचालनको लागि अावश्यक समन्वय गर्दै गाउँपालिकाबाट प्रोत्साहन गर्ने नीति लिइने भएको छ । त्यस्तै पालिकामा निर्माण सम्पन्न हुनलागेको १५ शैयाको अस्पताललाई संचालनमा ल्याउने भएको छ ।
    गाउँपालिकाले एम.वि.वि. एस. डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने भएको छ । त्यस्तै बाँदर बदेल लगायत वन्यजन्तुबाट कृषकहरूलाई परेको समस्यालाई समाधान गर्नको लागि अावश्यक व्यवस्था मिलाइने भएको छ ।
    पालिकाले स्थानीय रैथाने वाली संरक्षण गर्न बिशेश ध्यान दिने भएको छ । त्यस्तै पालिकामा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड दिएर नीति कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    Advertisement

    शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत
    राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न
    मलले गोदाम भरियो, खेत रित्तै रहे
    सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल
    मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने
    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन

    लोकप्रिय

    • १.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • २.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ३.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ४.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ५.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • ६.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    भर्खरै

    • १.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

    • २.
      सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

    • ३.
      प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

    • ४.
      गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

    • ५.
      राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

    • ६.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

    • ७.
      काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

    • ८.
      ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...