• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ३. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ४. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ५. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ८. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ९. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • १०. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

गुल्मीमा ३२ वडामा थप जोन विस्तार गरिने


  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा मकै, कफी, सुन्तला र बाख्राको क्षेत्रमा काम गर्ने उदेश्यले ३२ वटा वडामा जोन विस्तार गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीले जिल्लाका १२ वटै पालिकाहरुमा जोन विस्तार गर्न लागेको हो ।
    जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको छलफलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीका प्रमुख गंगाकुमारी पोखरेलले जिल्लामा मकै, कफी, सुन्तला र बाख्रा जोन तथा सुप्पर जाने क्षेत्र विस्तार गर्न लागेको जानकारी गराएकी थिइन । जिल्लामा सुन्तला जात फलफूल जोनमा ११ वटा वडामा, कफी सुपर जोनमा ३ वटा वडामा, बाख्रा जोनमा ९ वटा वडामा र मकै जोनमा ८ वडा गरि ३२ वडामा थप जोन विस्तार गर्न लागेको हो ।
    जसअनुसार सुन्तला जात फलफूल जोनमा रेसुङ्गाको १४, चन्द्रकोटको वडानम्बर २, ३, ४, सत्यवतीको वडानम्बर ८, कालिगण्डकीको वडानम्बर १, ४, छत्रकोटको वडानम्बर १, २ रुरुको वडानम्बर ४, गुल्मीदरबार गाउँपालिकाको वडानम्बर १ मा क्षेत्र विस्तार हुन लागेको छ । त्यस्तै कफी सुपर जोनमा चन्द्रकोटको वडानम्बर ६, कालीगण्डकीको वडानम्बर ३ र ४ वडामा क्षेत्र विस्तार हुन लागेको हो ।
    त्यस्तै बाख्रा जोनमा मालिकाको वडानम्बर ५, ८ मादानेकाको वडानम्बर ४, ७, इश्माको वडानम्बर १, २, ३, धुर्कोटको वडानम्बर ४, ५ वडाहरुमा क्षेत्र विस्तार हुन लागेको छ । मकै जोनमा मुसिकोटको वडानम्बर २, ३, ४, चन्द्रकोटको वडानम्बर ४ छत्रकोटको वडानम्बर ३, ५ र गुल्मी दरबारको वडानम्बर ३, ४ मा क्षेत्र विस्तार हुन लागेको हो ।
    यी वडानमा क्षेत्र विस्तार गर्न लागेको बारे जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका सदस्य कार्यालहरुको सहभागितामा जानकारी गराइएको थियो ।
    जोन विस्तार भएका क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीले कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन बृद्धि, प्राबिधिक ज्ञान सिप प्रदान गर्नुका साथै बजारीकरण लगायत बिभिन्न कामहरु गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीका प्रमुख गंगाकुमारी पोखरेलले बताइन ।
    जोन विस्तार गर्न प्राविधिक दृष्टिकोणबाट उपयुक्त, सम्बन्धित स्थानीयतहबाट सिफारिश, एकाइबाट गठित प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन आधारमा क्षेत्र विस्तार गर्ने गरिन्छ । त्यस्तै कृषि ज्ञान केन्द्र तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र संगको परामर्श, एकै कलष्टरको क्षेत्र, साविकका वडाहरुमा अनुदान ग्राहीहरु दोहोरिएका तर नया क्षेत्रका कृषकहरुले परियोजनाबाट अवसर नपाएका आधारमा क्षेत्र विस्तार गरिन्छ ।
    फिल्ड अनुगमन तथा विभिन्न अनौपचारिक भेटघाट तथा छलफलमा नया वडा थप गर्नु पर्ने सुझाव प्राप्त भएको आधारमा क्षेत्र विस्तार गर्ने गरिन्छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीले मकै, कफी, सुन्तला र बाख्राको क्षेत्रमा काम गर्ने उदेश्यले जोन तथा सुप्पर जोन बनाएर काम गर्दै आएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले स्थानीय तहको समन्वयमा काम गर्नुपर्ने बताए ।

    Advertisement

    मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन
    राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ४.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...