• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ६. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ७. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ८. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ९. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • १०. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

कपिलवस्तुमा माछा अनुसन्धान केन्द्र बन्ने पक्का


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • कपिलवस्तु । कपिलवस्तुमा माछा अनुसन्धान केन्द्र निर्माण हुने भएको छ । राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) को विहीबार बसेको ६३ औं परिषद बैठकले जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ मा माछा अनुसन्धान केन्द्र बनाउने निर्णय गरेको हो ।

    Advertisement

    डा. बेदुराम भुसालले आफू कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै जिल्लामा नार्कको कार्यालय स्थापनाका लागि पहल थाल्नु भएको थियो ।
    यसका लागि बैशाख अन्तिम हप्ता कृषिमन्त्री भुसाल जिल्लामा स्थलगत अनुगमनमा निस्कनुभएको थियो ।

    जिल्लाका विभिन्न स्थानको अवलोकन पश्चात बाणगंगा ८ को जग्गा उपयुक्त देखिएपछि यहाँ माछा अनुसन्धान केन्द्र बन्ने भएको हो । नार्कको अध्यक्ष समेत रहनुभएका मन्त्री भुसालले ६३ औं परिषद् बैठकमा माछा अनुसन्धान केन्द्र स्थापनाको एजेण्डा लैजानु भएको थियो । परिषद बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत पारित गर्दै यसको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    नेपालको तराई क्षेत्रमा समग्र ८० प्रतिशत माछा उत्पादन हुँदै आएको छ। तर माछा सम्बन्धी अनुसन्धान केन्द्र नभएको अवस्थामा पहिलो पटक नार्कले छुट्टै कार्यालय स्थापना गर्न लागेको हो । नार्कका लागि बाणगंगा नगरपालिकाले २५ विगाह जग्गा उपलब्ध गराउने छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले माछा अनुसन्धान केन्द्र स्थापनाका लागि नगर कार्यापालिकाबाट जग्गा उपलब्ध गराउने गरी पहल थालिसक्नुभएको छ ।

    नार्कका बैज्ञानिक सम्मिलित एक टोलीले जग्गाको प्रारम्भिक निरीक्षण गरिसकेको छ । अब जग्गा प्राप्ति लगायतका बाँकी काम अगाडि बढाउने गरी काम भइरहेको नार्कले जनाएको छ ।

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी
    गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न

    • ६.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    भर्खरै

    • १.
      ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

    • २.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ३.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ४.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    • ५.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ६.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ७.
      कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

    • ८.
      सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation