• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भ्रष्टाचारको विषयमा कसैसंग संझौता गर्नु हुदैन


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • देशमा अहिले नेतृत्व गरिरहेका नेता जसले विभिन्न आन्दोलन सफल पारे र देशमा ब्यबस्था परिवर्तन गरे । अब अवस्था परिवर्तनका लागि जो सुकै अब्बल ब्यक्ति जुन सुकै क्षेत्रबाट जुन सुकै दलबाट नेतृत्व /समर्थन गरेपनि समाजका लागि गर्ने हो । भ्रष्टाचारको विषयमा कुनै  पनि पार्टी/ब्यक्ती/संस्था/संगठन सङ्ग सम्झौता गर्नुहुन्न । उमेरले युवा सोचले बुढ्याउलीपन वा केटाकेटिपन भएर केही अर्थ रहन्न । लामो संघर्ष र वलिदानबाट खारिएर स्थापित भएका पुराना पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रीय जनमोर्चा, एकिकृत समाजवादी लगायतका पार्टी ठिक छन , मुद्दा सिद्धान्त ठिक छन यी पार्टी भित्र पनि जोस र प्रगतिशिल बिचारले भरिएका ,नेतृत्वको गलत कदम बिरुद्द बोल्न सक्ने ल्याकत भएका सहि र गलत छुट्याउन सक्ने दम भएका युवा छन  तर रोजाई आआफ्नो हुन्छन त्यस भित्रपनी भ्रष्टाचार बिरुद्ध बोल्न सक्ने ल्याकत कम मान्छेमा हुन्छन । यी  यावत विषयमा सवै ठिक हुँदापनी किन अहिलेका युवाहरु स्वतन्त्र भन्दै हिडेका छन त ? के स्वतन्त्र भनेको स्वतन्त्र हो कि दल हो ? यदि दल हो भने हर्क बालेन को हुन ? यदि दल हैन भने रबि स्वर्णिम को हुन ? ठुला पार्टी भनौदाहरु भ्रष्टाचारको आरोपमा पर्दा वा प्रमाणीत हुँदा युवाको त्यो आक्रोश जसरी उर्लन्छ त्यसरी रविको पासपोर्ट ,नागरिकता , बहुबिबाह जस्ता आदि काण्डहरु आउदा किन गुड लक रबि दाइ चल्छ ? किन ब्यक्तिगत झैझगडा , ब्यक्तिगत लडाई कहि भएका अनियमिततामा रवि दाइ भनेर लेखिन्छ ? यसको सजिलो उत्तर छ । जसले जिम्मेवारी बोकेको हुन्छ उसलाई जिम्मेवार निभाउन कठिन हुन्छ । एउटा तरङ्ग आउँछ जुन समयमा त्यो संगठन /ब्यक्ति /समुहले गरेको हरेक गतिविधि ठिक सहि साँचो लाग्छ । अहिले त्यस्तै ट्रेन्ड छ जसरी टिकटकको चलेछ त्यसरी नै रास्वपा भन्नेको लहर चलेको छ । रास्वपाको नीति, सिद्धान्त ,गन्तव्य के हो ? सुशासन , भ्रस्टाचार न्यूनीकरण वा अरु केही ? के यी इत्यादी अरु पार्टिले गर्न सक्दैन ? के अहिले माओवादीले गरेको शरणार्थी कान्डमा गरेको कार्य गलत छ ? बिकास नै नगरेर पुराना पार्टी हारेका हुन भन्ने हो भने रेणुले चितवनमा थुप्रै बिकास निर्माणका कार्य गरेकि छन त्यहा किन हार बेहोरे त?  संघ संगठन निर्माण गरेका कयौं वर्ष सांगठनिक बिस्तार गरेको भन्दा संगठननै नभाको ठाउमा संगठन  बिनाको भोट किन आए त ? मानिसहरु बाटोघाटो ,पुलपुलेसा बिद्दुत यस्तो कुराबाट अब सन्तुष्ट  छैन । केवल सन्तुष्ट छ त भ्रष्टाचारीलाई तह लगाउने,यो देशमा system बसाल्ने , युवा बिदेश पलायन रोक्ने आदि इत्यादी । के यो सवै कुरा पुराना पार्टि बाट असम्भव हो ? नयाँ पार्टी भनौदापनी त स्थापना भैसकेपछी विभिन्न कान्डमा मुच्छिएको छ तर किन इग्नोर ? यो देशमा ऋणको भारी बड्दै गैरहेको छ । प्रत्येक जिल्लामा मोटरबाटो ,स्वास्थ शिक्षाको पहुँच छैन तर पार्क निर्माण , बिमानस्थल निर्माण , आदि इत्यादिमा मात्र ऋणनै खोजेर कार्य गरेको देखिन्छ । युवा बिदेश बेचेर रेमिटान्समा यो देश रमाइरहेको छ ।पार्टीमा वृद्धभत्ता , पुलपुलेसा ,भवन बाटोघाटो आदिमा प्रतिस्पर्धा छै। युवा १८ वर्ष पुगिसकेपछी रोजगारीको  ग्यारेन्टी गर्ने , शिक्षा सिपमुलक र ब्यबहारिक बनाउने, स्वास्थ निशुल्क गुणस्तरीय र प्रभावकारी बनाउने , खानेपानी , खाद्यान्न , कृषीमा फरक तवरले काम गर्ने बाझा जमिन राख्न नपाइने यी र यस्ता एजेन्डा कसले ल्याइने हो ? खाल्ली ७ साल, ३६ साल, ४६ साल ,६२/६३ साल बेचेर  राजनीति गर्ने ? अब जसले गएको हैन आउने समयका लागि एजेन्डा बनाएर जनताको हित देशको हितका लागि कार्य गरे भने आगामी निर्वाचनका लागि अतिउत्तम रहनेछ । अब उप्रान्त हामी कम्युनिस्ट हामी प्रजातान्त्रिक हामी साम्यवाद /पुजीवाद/समाजवाद ल्याउछौ भनेर चुनाब जितिने वाला छैन । समाजले गत्तिलो भनेर चिनेजानेको, विपक्षीलाई पनि हेल्लो हाए गर्ने बोल्ने, हास्ने,बस्ने , भ्रष्टाचार गर्न दिन्न कामकारबाही गर्छु सुशासन ल्याउछु भ्रष्टाचारीलाई जेल हाल्छु घरघर सेवा दिन्छु आदि कुरा बोकेर जो चुनाबमा जान्छ उसैले जित्छ । कसैको रिस /कसै सङ्ग मनमुटाब कसैसङ्ग बैचारिक असहमति  कसैलाई नगन्ने कसैको सुनुवाइ नगर्ने जुन पार्टी छोडेपनी जहाँ टेकेपनी न ब्यक्ति सुध्रन्छ न पार्टी सुध्रन्छ । पार्टी आफैमा केहि हैन त्यसलाई गत्तिलो अगत्तिलो कस्तो बनाउने ब्यक्तिको हातमा हुन्छ । जव ब्यक्ति ठिक छ भने जहाँ गएपनी जहाँ बसेपनी केहिफरक पर्देन । सोच बदलौ दुनिया बदलिन्छ । दुनिया बदल्नका लागि नयाँ सकारात्मक सोच, योजना , दुर्दृश्टी लिएर अघि बढौ ।

    Advertisement

    लेखक : रोशनसिंह ठकुरी, गुल्मी जिल्लाका विद्यार्थी नेता हुन्।

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • २.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ३.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ४.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ५.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ७.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ८.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation