• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

झिमरुकमा सहकारीलाई प्रभावकारी बनाउन अन्तरक्रिया


  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
  • प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा दर्ता भइ संचालनमा रहेका सहकारी संस्थाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    गाउँपालिका भित्र रहेका सहकारीहरुको अवस्था नियम बिनिमय अनुसार चले नचलेकाे संस्थालाई थप प्रभावकारी बनाउन भाबी कार्ययोजना बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । समुदायमा रहेको पुँजिलाई केन्द्रीकृत गरि जनताको न्युनतम आवश्यकता परिपुर्ति गर्न निकै सहयोग पुग्ने भएकोले सहकारीलाई उत्पादनमा जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए । “गाउँपालिकामा रहेका सहकारीलाई प्रभावकारी रुपमा संचालन गर्न सबैको सहकार्य आवश्यक पर्छ।” अध्यक्ष महतरा क्षेत्रीले भने, सहकारी मार्फत स्थानीय जनतालाई समृद्धि संग जोडेर लैजानु पर्ने भएकोले सबै सहकारीकर्मीहरु लाग्नुपर्ने बताए । सहकारीलाई थप प्रभावकारी बनाउन गाउँ सरकारले कुनै कसर बाकी नराखेर अगाडी बढ्ने अध्यक्ष पित बहादुर महता क्षेत्रीले बताए । झिमरुक गाउँपालिकामा ३२ वटा सहकारी संस्था दर्ता भइ संचालमा रहेको सहकारी शाखा प्रमुख अरबिन्द महतले जानकारी दिए ।
    अरबिन्द महतका अनुसार बचत तथा ऋण सहकारी १३ वटा कृषि सहकारी ११ वटा उपभोक्त सहकारी ३ वटा बहुउद्देश्यीय सहकारी ३ वटा संस्था गरि ३० वटा सहकारी संस्था क्रियाशील रहेका छन् । प्रदेशमा कार्यक्षेत्र भएर झिमरुक गाउँपालिकामा २ वटा सहकारी संस्था संचालनमा रहेको उनले बताए । गाउँपालिकामा क्रियाशिल २४ वटा सहकारी संस्थाका अध्यक्ष सचीव र ब्यवस्थापकहरुले आफ्नो सहकारी संस्थाको हालको अवस्था सदस्य संख्या लागानी र बचत अवस्था बारे रिपोर्टिङ गरेका थिए ।कृषकले उत्पादन गरेको कृषि उपजले मूल्य नपाउने अवस्था रहेकोले पालिकाले कृषी सहकारी मर्फत बजारीकरणमा सहयोग आवश्यक रहेको सहकारी संस्थाहरुको जोड दिएका थिए ।
    सहकारी संस्थालाई प्रबिधि मैत्री बनाउदै दक्ष र सीप युक्त बनाउन गाउँपालिकाले अभिभावकत्वको भुमिका निर्वाह गर्नुपर्ने चिरायु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धुर्व जिसीले बताए ।
    झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत पिताम्बर मरासिनी, प्रशासन शाखा प्रमुख हरि प्रसाद पोख्रेल, आर्थिक बिकास समितिका संयोजक कृष्ण बहादुर जिसी, सहकारी शाखा प्रमुख अरबिन्द महत र पालिकामा क्रियाशील सहकारी संस्थाका अध्यक्ष सचीव र ब्यवस्थापक हरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रम संचालन यमलाल पोख्रेलले गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...