• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ८. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

गुल्मी चेम्बर अफ कमर्शको अध्यक्षमा पाण्डे निर्वाचित


  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी चेम्बर अफ कमर्शको अध्यक्षमा दुर्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् जिल्लाको सदरमुकाम तम्घासमा भएको गुल्मी चेम्बर अफ कमर्शको दोश्रो अधिवेशन तथा तेस्रो साधारण सभाबाट पाण्डे अध्यक्षमा १७ सदस्यीय जिल्ला समिति निर्वाचित भएका हुन् ।
    समितिको उपाध्यक्षमा वीरेन्द्र भुसाल, रेमलाल पाण्डे, सीता विश्वकर्मा निर्वाचित भएको निर्वाचन समिति संयोजक गोपालप्रसाद खनालले बताए । महासचिवमा यज्ञप्रसाद पन्थी सचिवमा सूर्य घिमिरे, प्रेम घिमिरे, हरिकिरण ठकुरी निर्वाचित भएका छन् ।
    समितिको कोषाध्यक्षमा युवराज पाण्डे, सह–कोषाध्यक्षमा कमल अर्याल निर्वाचित भएका छन् । जिल्ला समितिमा निर्वतमान अध्यक्ष पदेन सदस्य रहने र २ जना सदस्य कार्यसमितिले मनोनित गर्ने भएको गुल्मी चेम्बर अफ कमर्शका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।
    अधिवेशनको लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले उद्घाटन गरेका थिगए । उद्घाटन गर्दै भुसालले व्यवसायी र जनताको अवस्थाबारे सोंच्ने सरकार नभएको टिप्पणी गरे ।
    भुसालले देशको अस्थिर राजनैतिक प्रणाली र नेतृत्वका कारण उद्योगी, व्यवसायी, जनता र देशले निकाश नपाएको बताए । राष्ट्र बैंकले तत्काल नसोंचे व्यापार र व्यवसाय ठप्प हुने बताउँदै अहिले आर्थिक अवस्था खराब सूचाङ्कहरूबाट गुज्रिरहेको उल्लेख गरे ।
    कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले व्यवसायीहरूको समस्या समयमै राज्यले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका थिए । बैंकले विभिन्न बहानामा व्याजदर बढाइरहेको अवस्थामा यसको समाधानका लागि राज्य मौन भएर बसेको बताएका थिए ।
    ०७५ सालमा गुल्मी जिल्लामा बिस्तार भएको गुल्मी चेम्बर अफ कमर्शमा हाल २ सय ५० जना साधारण सदस्य रहेका छन् । अधिवेशनको अबसरमा दोस्रो गुल्मी महोत्सव पनि गरिने बारे जानकारी गराइएको थियो ।
    तर मिति भने जिल्ला कार्य समितिले तय गर्ने भएको नवनिर्वाचित अध्यक्ष पाण्डेले बताए ।

    Advertisement

    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation