• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

ग्रामीण क्षेत्रका महिलालाई नि ःशुल्क बीउ वितरण


  •   शनिबार, माघ १४, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले महिलालाई तरकारी खेती तर्फ आकषिर्त गर्न निः शुल्क बिउ विजन वितरण गरेको छ । ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्व बुझाउने उदेश्यले इस्मा गाउँपालिकाको बुल्ममा निःशुल्क बीउ वितरण हो ।
    गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर ६ बुल्मका १ सय जना भन्दा वढि महिलाहरूलाई विभिन्न आठ प्रकारका बीउ प्रदान गरिएको हो । बुल्ममा करिव १ सय भन्दा वढि घर कुमाल तथा पिछडिएका समुदायले बसोबास गर्दै आएका छन् ।
    ग्रामीण क्षेत्रमा पहुच अभावमा कुनैपनि चिजको माग गर्न नपुग्ने समुदायलाई लक्षित गरेर बीउ वितरण गरिएको हो । त्यस स्थानमा घर घरमा कुनैपनि व्यक्तिले तरकारी खेती नगरेकाले यस खेतीतर्फ आकर्षण गर्ने उदेश्यले तरकारीका बीउ वितरण गरिएको छ ।
    स्थानीय महिलाले पानी तथा आधारभुत ज्ञानको अभाव रहेको इस्मा गाउँपालिका वडानम्बर ६ की रमितथा बिश्वकर्माले बताइन । उनले घरमा धेरै तरकारी लगाउने ठाउँ नभएपनि घरखर्चको लागि तरकारी खेती गर्ने बताइन ।
    प्रशस्त मात्रामा पानी भएमा खेती योग्य जमिन रहेको स्थानीय रेनु थापाले बताइन । उनले स्थानीय सरकार तथा कृषि ज्ञान केन्द्र गुल्मीले आगामी दिनमा थप सहयोग गरेमा तरकारी खेती तर्फ लाग्ने बताइन ।
    मानव जिवनमा हरियो तरकारीको महत्त्व बुझाउदै यस ठाउँमा पानीको अभाव रहे पनि कपडा धोएको, भाडा माझेको, नुहाएको पानीको प्रयोग गर्दै सिचाइ गरेर घर खर्चको लागि भएपनि तरकारी उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । कृषि खेती तर्फ लाग्ने किशानहरुका लागि कृषि ज्ञान केन्द्र गुल्मीले सहयोग गर्ने बताए ।
    यस भेगबाट कुनैपनि तरकारी लगायतका बीउ तथा केहि माग नआउने गरेकाले तरकारीको बीउ वितरण गर्न लागिएको भण्डारीले बताए । अब लहरे तरकारी लगाउने सिजन सुरु भएकाले सबैलाई आकर्षण गर्न बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
    स्थानीय सरकारले प्रत्येक घरमा एक घर एक करेसा वारीलाई अनिवार्य गर्ने इस्मा गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष ढालबहादुर कुँवरले बताए । उनले उर्भर जमिनमा थोरै भएपनि तरकारी खेती गरेर खानका निम्ति प्रोत्सहान गर्न स्थानीय सरकारले सधै साथमा रहेको बताए ।
    ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्व बुझाउने र तरकारी खेती तर्फ आकर्षण गर्ने उदेश्यले कृषि ज्ञान केन्द्र गुल्मीले जिल्ला भर १ हजार जनालाई निःशुल्क बीउ वितरण गर्दैछ । प्रत्येक स्थानीय तहमा रहेका पिछडिएका क्षेत्रका महिलालाई कम्तीमा घरमा प्रयोग गर्नका लागि भएपनि तरकारी उत्पादन गर्ने उदेश्यले बीउ वितरण गरिएको हो ।

    Advertisement

    शनिबार, माघ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation