• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

‘समृद्धिको आधार नै उद्यमशीलता विकास हो’ : उपाध्यक्ष कालाथोकी


  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित
  • टोपराम केसी, प्युठान। प्युठानको माण्डवी गाउँपालिका २ ढिकावनमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम को कार्य सञ्चालन प्रकृया अनुसार दोस्रो चरणको ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष कालाथोकीले समृद्ध माण्डवी बनाउने अभियानमा पालिकावासीहरु उद्यमशील हुनु पर्ने र आवश्यक सहयोग गाउँपालिका सरकारले गर्ने बताउनु भयो। कालाथोकीले सरकारले विगत देखि नै उद्यमशीलताको क्षेत्रमा ठूलो लगानी गर्दै आएको स्मरण गराउँदै उद्यमशील बन्न चाहने गाउँपालिका वासीलाई सहयोगका निम्ति स्थानीय सरकार सधै तत्पर रहेको उल्लेख गर्नु भयो। उपाध्यक्ष कालाथोकीले समृद्धिको एक आधार नै उद्यमशीलता विकास भएको बताउनु भयो।उहाँले आफू समेत व्यवसायी भएको बताउँदै लघु उद्यमीहरुले उत्पादन गरेका वस्तु /सेवाको वजारीकरणमा समेत आवश्यक सहयोग गर्ने वचन व्यक्त गर्नु भयो।
    साथै उहाँले समग्र पालिकालाई नै उद्यमशीलता विकास मार्फत नमुना र उत्कृष्ट गाउँपालिका बनाउने आफुले सङ्कल्प राखेको बताउनु भयो।उता वडा अध्यक्ष प्रकाश वलीले पनि अवसर विभिन्न समयमा आउने उल्लेख गर्दै अवसरलाई नगुमाउन समयमै जिमेवार हुनु पर्ने धारणा राख्नु भयो।यस्तै उहाँले स्थानीय स्रोत तथा साधन र वजारीकरणलाइ समेत ध्यानमा राखी सहभागिहरुलाई दिगो र लाभदायक व्यवसाय छनोट गर्न निर्देशन दिनु भयो।साथै वडा अध्यक्ष वलीले सरकारको लगानीलाई जिम्मेवार ढङ्गले सदुपयोग गर्न आग्रह गर्नु भयो।कार्यक्रममा वडा सदस्य याम बहादुर पुन,ऊँ राजेश्री एग्रो प्रा.लीका सञ्चालक युवराज रेग्मी लगाएतले धारणा राख्नु भएको थियो।कार्यक्रममा धारणा राख्ने सवै वक्ताहरूले तालिमलाई व्यवहारिक रुपमा कार्यान्वयन गरि उपलब्धिमुलक बनाउनु पर्नेमा जोड दिनु भएको थियो।तालिममा व्यवसाय,व्यवसायका फाईदाहरु,सफल उद्यमी,व्यवसाय र परिवार विचको सम्बन्ध,व्यवसायिक अवसरको पहिचान र छनौट,वजारीकरण,व्यवसायिक योजना निर्माण र लैङ्िगक समानता एवम् समावेशीकरण लगाएतका विभिन्न विषयमा शैद्धान्तिक र व्यवहारिक-खेल माध्यमवाट प्रशिक्षण दिईने वरिष्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपालीले बताउनु भयो।सम्वन्धित विषयमा प्रशिक्षक टोप बहादुर खत्री क्षेत्रीले प्रशिक्षण दिनु हुनेछ।तालिममा जम्मा २७ जनाको सहभागिता रहेको छ।तालिम माघ ४ गते सम्पन्न हुने गाउँपालिकाको उद्यम विकास शाखाले जनाएको छ।

    Advertisement

    सोमबार, पुष २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation