• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

सन्धिखर्क – २ आफ्नै भवनमा,चौतर्फी बिकासका लागि एकजुट बनौं : श्रेष्ठ


  •   सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्कको चौतर्फी बिकासको निम्ति सबैपक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
    सन्धिखर्क नगरपालिका वडा नं.-२ को नबनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उहाँले सन्धिखर्क नगरपालिकाले पुर्वाधार बिकासको कामलाई तिब्र रुपमा अगाडि बढाएको भन्दै नगरको चौतर्फी बिकासको निम्ति सबै पक्ष एकाकार भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । नगरपालिकाको प्रत्येक वडामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्ने तयारी भएको उहाँ भनाइ थियो ।
    नगर प्रमुख श्रेष्ठले पुर्वाधार निर्माणले मात्रै नगरको चौतर्फी बिकास हुन नसक्ने भन्दै स्वरोजगार मार्फत नगरबासीलाई आत्मनिर्भर बनाउनको निम्ति नगर नगर पालिकाले व्यवसायीक कृषि र पर्यटन बिकासमा जोड दिएको बताउनुभयो । उहाँले पर्यटन प्रबर्द्धन गरि लुम्बिनी आउने पर्यटकलाई सुपादेउराली र सुपारी देउराली आउने पर्यटकलाई सन्धिखर्क,अर्घा र मथुरा सम्म ल्याउने वातावरण निर्माणको तयारी भैरहेको समेत बताउनुभयो ।
    कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्य ,पुर्व नगर प्रमुख कमल प्रसाद भुसाल , पुर्व नगर उपप्रमुख ठाकुर कुमार बि.क.किशोर ,प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,नापी कार्यालय कलंकी काठमाडौंका कार्यालय प्रमुख खिमबहादुर राना ,लगायतका वक्ताहरूले मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकालाई हराभरा ,सुन्दर र समृद्ध नगरपालिका बनाउने गरि काम गर्नुपर्नेमा जोड दिए ।
    सन्धिखर्क नगरपालिका वडा नं.-२ का वडा अध्यक्ष म‍‍ोतिजङ्ग रायमाझीको अध्यक्षता , वडा सदस्य खिमबहादुर मुखियाको स्वागत मन्तव्य र वडा सचिव पुष्पा भुसालको संचालनमा सम्पन्न कार्यक्रममा भवन निर्माणको निम्ति बिशेष योगदान पुर्याउने सन्धिखर्क नगरपालिकाका पुर्व नगर प्रमुख कमल प्रसाद भुसाल ,पुर्व उपप्रमुख ठाकुर कुमार कि.क. किशोर ,बिशेष नापी कार्यालय सन्धिखर्कका तत्कालीन प्रमुख खिमबहादुर राना
    ,सहायक क्याम्प प्रमुख कविसिंह कठायत,सन्धिखर्क नगरपालिका वडा नं.-२ का पुर्व वडा सचिव विष्णुप्रसाद आचार्य ,सागर निर्माण सेवाका प्रोपाईटर काँसीराम बस्याललाई सम्मान गरिएको थियो ।
    ८ वटा कोठा र एउटा सभाहल समेत रहेको उक्त भवन करीब १ करोड ५ लाख रुपैयाँको लागत र १० महिनाको समय अबधिमा सागर निर्माण सेवाले सम्पन्न गरेको थियो ।
    नवनिर्मित सुबिधा सम्पन्न भवन बाट सेवा प्रवाह गर्दा स्थानीय बासिन्दालाई निक्कै सहज हुने वडा अध्यक्ष मोतिजङ्ग रायमाझीले बताउनुभयो । कार्यक्रममा सन्धिखर्क वडा नं.-१ का अध्यक्ष माधव श्रेष्ठ ,६ का अध्यक्ष श्रीधर महत्रा, ७ का अध्यक्ष चुरा बहादुर के.सी.,९ का अध्यक्ष पदम भुसाल , अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष ईश्वरा पोख्रेल, अर्घाखाँची अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, सन्धिखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामबहादुर रायमाझी ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल ,पुर्व अध्यक्ष शोभाखर पन्थी लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...