• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

सत्ता पक्ष प्रतिपक्षसँग कायरता देखायो ः प्रदीप ज्ञवाली


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेकपा एमालेका उपमहसचिव गुल्मी क्षेत्रनम्बर–१ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले प्रतिपक्ष रहेको एमालेसँग सत्तापक्ष एक्लै चुनाव लडन नसकेर गठबन्धन गरेको बताएका छन् । गुल्मी तम्घसमा गरिएको चुनावी कार्यक्रममा बोल्दै ज्ञवालीले प्रतिपक्षसँग सत्ता पक्षा एक्लै लडन नसकेर कायरता देखाएको बताए ।
    एमाले बलियो पार्टी भएकाले ६ दलको मोर्चा बन्दी गरेर चुनावमा आएको उनले बताए । गठबन्धन जगि गरेर आएपनि कुनै अर्थ नराख्ने ज्ञवालीले बताए ।
    गठबन्धनका नाहुमा शेरबहादुर प्रचण्ड यति मिल्नु भएको छ उनले भने, ‘उहाँहरुको त अघिल्लो जन्मको जुमल्या दाजुभाइ जस्तै बोलि पनि यस्तो की कांग्रेस भनेको माओवादी माओवादी भनेको कांग्रेस चिसो भनेकै कोका कोला भनेजस्तै’ । यति बिग्न मिल्नु थियो भने ०५२ सालमा हतियार किन उठाएको भने प्रश्न गरे ?
    ०५२ सालमा मर्ने मार्ने खेल किन शुरु गरेको भनेर गठबन्धनका नेताले जवाफ दिनुपर्छ उनले भने, ‘त्यतिबेला पनि प्रधानमन्त्री शेरबहादुर र पार्टी प्रमुख प्रचण्ड भएकाले माग पनि ४० बुदे थियो ।’ उनले भने, ‘अहिले क्याबिनेट ५ जना मन्त्री हुनुहुन्छ क्यारे चार पाँच जना मन्त्री दिएपछि त देशको युद्ध रोकिने रहेछ नि त’ ।
    के कारणले १७ हजार मान्छे मर्ने गरि युद्ध शुरु गर्नुभयो जवाफ दिनु पर्दैन ज्ञवालीले भने, ‘हित युद्ध गर्नेहरु अंकमाल कसरी गरिरहनु भएको छ ।’ कि युद्ध सत्य हो भने आजको मेलमिला असत्य हो कि आजको मेलमिलाप सत्य हो भने हिजको युद्ध गलत हो उनले भने ।
    चिट परे पनि मेरो, पट परेपनि मेरो भन्न मिल्छ राजनितिमा यति नाङ्गो उनले भने, ‘अबसरवाद चल्छ यो अबसरवादी गठबन्धन बाहेक अरु केही होइन ।’
    कस्को नितिको आधारमा देश चल्छ पाँचदलिय गठबन्धनका पाँचवटा घोषणा पत्र छन् ज्ञवालीले भने,‘गठबन्धन निकै नै अन्योलमा अरहेको अहिलेसम्म यदि गठबन्धनमा चुनाव जितेमा को प्रधानमन्त्री बन्ने भन्ने अझै पनि अन्योल छ ।’ शेरबहादुर जी प्रधानमन्त्री बन्ने भन्ने कुरा आउदा प्रचण्ड जी तर्सनुहुन्छ यनले भने ‘प्रचण्ड जी प्रधानमन्त्री बन्छु भन्दा चुनाव नै नजितिने कांग्रेसका भोट नै नपाउने स्थिति छ यस्तो अबस्थामा छ ।’
    चुनाव पछि नेकपा एमालेको सरकार बन्ने बताए । उनले देशभरि नै नेकपा एमाले प्रति जनलहर र आकर्षण वढिरहेको बताए । गठबन्धनले फेरि जितेमा देशमा फेरि अस्थिरता महङ्गी, कालो बजारी बढने कुरा जनताले बुझि सकेकोले जनतालेलाई मत दिने निश्चित भएको बताए ।

    Advertisement

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation