• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्यूठानीको गुनासो,‘चुनाव जितेर दुर्गा पौडेल जिल्ला फर्किनन्’


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • प्यूठान। आफ्नो पार्टी कमजोर हुँदाहुँदै पनि बामगठवन्धनको बलमा ०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले चुनाव जितेर जनताको प्रतिनिधी बनेर गइन् । बामठवन्धनभित्रका दल नेकपा एमाले र माओवादी केन्द्रले उनलाई साथ दिए । निर्वाचनको बेला जिल्लामा विकास गर्ने र जिल्लाबासीको परिवर्तन हुने भन्दै पौडेल प्यूठानका गाउँ बस्तीमा पुगेर भोट मागिन् । मतदाताले उनलाई बिश्वास गरे, भोट दिएर जिताए । प्यूठानबाट जित्नु अघि उनी ०७० सालमा समानुपातिक सांसद् थिइन् ।
    २०७४ मा नेपाली कांग्रेसका नेता प्रा.डा.गोविन्दराज पोख्रेललाई पराजित गर्दै प्यूठानको प्रतिनिधि बनेर सांसद् छिरेकी थिइन् उनी । सांसद् प्रवेशपछि उनले न प्यूठानबासीको समस्या र बिकासका एजेण्डा उठाईन न चुनावअघि बाँढेका आश्वासन पूरा गर्न चासो दिईन । उनको ५ वर्षे कार्यकाल ‘गफ’ गरेरै बित्यो । यतिसम्म कि ५ वर्षसम्म प्यूठान फर्केर आईनन् उनी ।
    दुर्गाको ५ बर्षे कार्यकालमा पनि जनताले केही पनि फरक अनुभूति गर्न पाएनन, पाए त केवल आश्वासन अनि समृद्धिका सपना । पौडेल ५ वर्षसम्म आफुले चुनाव जितेको क्षेत्र प्यूठान फर्किएर नै नआएको जिल्लावासीहरू बताउँछन् । पाँच वर्षसम्म धेरैले उनको अनुहारसमेत देख्न नपाएको गुनासो गरेका छन् ।
    ०७० पछि कोरोनाको महाविपत्ती आयो, कैयौं दुर्घटना भए धेरै धनजनको क्षति भयो, तर दुर्गा सहानुभूति दिन समेत प्यूठान फर्किनन् । चुनाव जितेपछि जिल्लासँग गुमनाम बनेकी दुर्गा पौडेल अहिले प्यूठानमा फेरी मत माग्न गाउँ छिरेकी छिन ।
    उनको पछाडी पहिले बामगठवन्धन थियो अहिले सत्तारुढका पाँच दलीय गठवन्धन छन् । न राजनीतिक पहुँच, न ठूलो पार्टी तर उनलाई विजयी गराउनका लागि प्यूठानका ठूला दलहरु किन उनको पछाडी लागे होलान् नागरिकहरु टिप्पणी गर्न थालेका छन् । पौडेल प्यूठानको प्रतिनिधी भएकै कारण जिल्लाको केन्द्रमा पहुँच पुग्न नसकेको जिल्लाबासीको गुनासो छ ।
    स्वयं प्रतिनिधीसभा सदस्य उम्मेद्वार दुर्गा पौडेलले समेत यसै साता प्युठानमा आयोजित पत्रकार सम्मेलनमा संसद विघटन र कोभिड लगायतका कारण विकासमा द्यान दिन नसकेको बताएकी थिईन।
    उनी सम्वद्ध दल राजमोभित्र समेत यसपाली पौडेललाई उम्मेदवारी बनाउन नहुने चर्को आलोचना थियो । तर, मोहनविक्रम सिँहकै पत्नी भएकै कारण उनले पूनः टिकट पाएकी थिइन् । राजमोभित्र भएको आन्तरिक निर्वाचनमा नेता बोम बहादुर केसी एक भोटले उम्मेदवारी हुनबाट बञ्चित भएको स्रोतले बताएको छ । गठवन्धनभित्र रहेका राजमो बाहेकका दलका नेता, कार्यकर्ता र मतदाताहरु फेरी दुर्गालाई नै जिताएर पठाउने कुरामा अलमलमा परेका छन् ।

    Advertisement

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation