• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्यूठानमा अघि बढ्यो एमाले, मतदाताको मनमा बस्दै सूर्य


  •   शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
  • प्यूठान । । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सूर्य थापा चुनाव केन्द्रीत अभियानमा सक्रिय छन् । प्यूठानको झिमरूक गाउँपालिका वडा नंवर १ मा जन्मेका थापा यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन् । निर्वाचनमा पार्टीलाई जिताउन र संगठन बलियो बनाउन पार्टी कार्यक्रम बनाएर उनी निरन्तर प्यूठानका घर गाउँमा पुगिरहेका हुन।

    Advertisement

    एमाले प्यूठानबाट प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा उम्मेदवार टुंगाईसकेको छ । प्रतिनिधिसभा तर्फ एमालेका ‘अलराउन्डर’ युवा नेता सूर्य थापा, प्रदेश ‘क’ मा तुल्सीराम शर्मा र प्रदेश ‘ख’ मा हरि प्रसाद रिजालको नाम सर्वसम्मत रुपमा सिफारीस भएको छ ।जिल्लामा दिनहुँ हुने विभिन्न पार्टी कार्यक्रममा प्यूठान इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्य थापा सहितका नेता पुग्ने गरेका छन् । उनीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनमा विगतमा एमालेले देशव्यापी रुपमा गरेको विकासका काम,आगामी दिनका लक्ष्य र पार्टीका एजेन्डालाई मतदातामाझ पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
    पार्टीका नेता कार्यकर्ता समेत उत्साहित भएर संगठन निर्माण तथा परिचालनमा लागेको एमाले प्युठानले जनाएको छ ।
    निर्वाचन लक्षित कार्यक्रम तथा योजना बनाउनका लागि पार्टीले जिल्ला कमिटी, प्रदेश क्षेत्रीय कमिटी, विभिन्न विभाग, जनसंगठन कमिटी लगायतको बैठक तथा भेला गर्दै आएको छ । जिल्लाका सवै स्थानीय तहको पालिका कमिटीको बैठक बस्न थालेका छन् ।

    प्यूठानमा विभिन्न पार्टी छाडेर धेरै नेता/कार्यकर्ता एमालेमा गोलबन्द भएको बताउदै यो क्रम अझै जारी रहने पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज थापाले बताउनुभयो ।
    असाेज ७ गतेदेखि एमालेले जिल्ला, प्रदेश र पालिका तहमा बैठक, भेला र अभिमुखीकरण कार्यक्रमलाई तीब्रता दिएको छ। यसै क्रममा ९ गते नौबहिनीकाे बाहनेबाट थालिएको पालिकास्तरीय निर्वाचन तयारीकाे अभियान १५ गते ऐरावतिमा पुगेर सम्पन्न गरिनेछ। यस अभियानले पार्टीलाई निर्वाचनको तयारीमा एकजुट, सक्रिय र याेजनाबद्द रूपमा अघि बढाउन महत्त्वपूर्ण याेगदान गर्ने अपेक्षा रहेको छ

    शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...