• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

रूरू क्षेत्रका कृषकले सहुलियतमा ऋण पाउने


  •   शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
  • टोपराम केसी, गुल्मी।रुरु क्षेत्र गाउँपालिका गुल्मी र प्रभु बैंक विच कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौता भएको छ ।
    प्रभु बैंक ले राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान एकिकृत कार्यविधि २०७५ अनुसार रुरु क्षेत्र गाउँपालिकाका कृषकलाई ऋण दिने भएको हो।
    रुरु क्षेत्र गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग मा सामाजिक स्रोत विकास केन्द्र नेपालद्वारा संचालित कृषि तथा पशु उद्यमसिलता विकास परियोजनाको सहयोग र सहजिकरणमा गठन भएको समूह सहकारीका साथै गाउँपालिका भित्रका सबै कृषि उद्यमीलाई व्यवसायका आधारमा ऋण दिने छ ।
    ५० हजार देखि ५ लाख सम्म वडाले सिफारिस गरेका व्यवसायीक कृषकलाई गाउँपालिकाले सहुलियत ऋण प्रदान गर्न बैंक लाई सिफारिस गर्ने छ ।
    ऋणीले तिरेको ब्याजदरमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत अनुदान समेत उपलब्ध गराइने छ ।
    उद्यमशीलता विकास वितीय पहुंच सहुलियतपूर्ण कर्जा प्रवाहका लागि गाउँपालिका र बैंक बिच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले यस कार्यक्रमको प्रभावकारिता हेरी आगामी बजेटमा यस विषयमा गाउँपालिकाले पनि कार्यक्रम आगाडी बढाउने बताउनु भयो ।
    कृषकलाई प्रोत्साहन गर्न बैंकले ऋण प्राप्त गर्ने प्रक्रियालाई बोझिलो र झन्झटिलो नबनाई प्राथमिकताका साथ साथ, सहयोग दिन आग्रह गर्नु भयो ।
    उपाध्यक्ष मिना गौतम ले हेफर र एस.आर.डी.सि.एन रु रु बम्घामा सबैको पहुंच मा पुर्याउन आग्रह गर्दै कृषकको मन जित्न अनुरोध गर्नु भयो ।
    गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालले नयाँ कामको थालनी गरिएको बताउँदै सहिलिएत पूर्ण कर्जाले उद्यम सिर्जना गरी अधिकांस कृषकलाई उत्पादन वृद्धिमा जोड्ने विश्वास वेक्त गर्नु भयो ।
    प्रभु बैंक रानीवास शाखा प्रमुख नवीन बस्यालले सम्झौताका प्रावधानमा प्रकाश पार्नु भएको थियो । एस.आर.डी.सि.एन का चोपलाल गिरीले कार्यक्रम मा स्वागत गर्दै हेर्दा सुन्दा सामान्य लागे पनि कार्यक्रम जटिल भएको के सूक्ष्म ढंगले कार्यक्रम कार्यान्वयन गर्दै गाउँपालिकालाई कृषि उपजमा आत्मनिर्भरता तर्फ उन्मुख बनाउन सबैले उत्साह पूर्ण ढंगले काम गर्नु पर्ने बताउनु भयो ।

    Advertisement

    शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation