• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गुल्मीको जोगिथुममा चिटिक्क बन्यो भगवती मन्दिर


  •   आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-४ जोगिथुममा जोगिथुम भगवतीको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक कार्यक्रमका बिच नवनिर्मित मन्दिरको उद्घाटन गरेका हुन् ।
    मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले हामी, हाम्रो समुदाय, हाम्रा धर्म-संस्कृति, मठ-मन्दिरहरुमा सबैको संरक्षण र सम्बर्द्धन गर्नु साझा दायित्व रहेको उल्लेख गरे । रेसुङ्गा नगरपालिकाको गौरवको योजना अन्तर्गत रु ४४ लाख १९ हजार ६२८ रुपैयाँको लागतमा निर्माण भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद गौतमले बताए ।
    मन्दिर उद्घाटन कार्यक्रममा सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । मन्दिरको निर्माणका लागि यस अघिका नगरप्रमुख डिल्लीराज भुसालले ०७८ माघ २३ गते शिलान्यास गरेका थिए ।
    यस भेगमै पुरानो मानिएको मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको छ । करिव २ सय वर्ष पहलेदेखि नै पुजा गरिदै आएको मन्दिरमा एक सय वर्ष पहिलेका घन्टीहरु रहेका छन् ।
    यस मन्दिर रहेको स्थान नजिकै सिंगो गाउँमा आगलागी हुदा मन्दिर रहेको स्थानमा भने कुनैपनि क्षती नभएकाले पनि त्यस मन्दिर रहेको स्थानमा भगवानको शक्ति रहेको स्थानीयले बताउदै आएका छन् । मन्दिरमा सत्य मन वचनले पुजा आजा गर्नेहरुले आटेका कामहरु पनि पुरा हुने जनविश्वास रहि आएको स्थानीय झवि पाण्डेले बताए ।
    प्रत्येक हप्ताको आइतबार पुजा हुने मन्दिरमा बिभिन्न मनोकांक्ष पुरा होस भनेर भाकलहरु पनि चढाउने गर्दछन् । जिल्लाका बिभिन्न स्थानबाट मन्दिरमा पुजा गर्न श्रद्धालु भत्तजनहरु पुग्ने गर्दछन् ।
    मन्दिरमा वडादशैं, चैतेदशैं लगायतका पर्वहरुमा बिशेष पुज हुने गर्दछ । यस मन्दिरमा वडादशैंको पूणर्िमाको दिन ठूलो मेला पनि लाग्ने गर्दछ ।

    Advertisement

    आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...