• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

अखिलको सांस्कृतिक कार्यक्रममा कलाकारहरुको जोड्दार प्रस्तुती


  •   आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
  • रुपन्देही । एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुले शनिवार बुट्वलमा साँस्कतिक कार्यक्रम गरेको छ। अनेरास्ववियु तिलोत्तमा नगर कमिटीको आयोजनामा शंकरनगरस्थित दुर्गादत्त माविको प्रांगणमा भएको कार्यक्रममा लोकप्रीय गायक तथा गायिकाहरुले प्रस्तुती राखेका थिए।
    कार्यक्रममा आधुनिक गायीका रचना रिमालले गित गाउँदा कार्यक्रमको माहोल तातेको थियो । उनले गाएका ढुंगे धारामा, फोटो फिरिममा, उनको पिरती पहिले हो कि, सम्झिने पानी छम्किने जस्ता गित प्रस्तुत गर्दा दर्शकहरुले नाचेर साथ दिए ।
    कार्यक्रममा लोक तथा दोहोरी गायक बद्रि पंगेनीले जनताको शासन अझै पनि आको छैन है, जुन सरकार आए पनि, जस्ता गित गाउँदा उपस्थित दर्शकले ताली बजाएर साथ दिएका थिए । उनले ससुरालीमा, तिजको गित भाइ लिन आउँछु भन्दा, लगायतका मनछुने गित गाए ।
    कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष, प्रतिनिधिसभा साँसद विष्णु पौडेलले सम्बोधन गरेका थिए । पुर्व उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएका पौडेलले अखिलले जुन उद्देश्यका साथ अखिल साँझ गरेको छ त्यसलाई अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन गरेका थिए । उनले अनरास्ववियु तिलोत्तमा नगर कमिटीले गरिव तथा जेहन्दार विद्यार्थीहरुका लागि सहयोगार्थ स्थापना गर्न लागेको अक्षयकोषका लागि आफुले एक महिनाको पारिश्रमिक वापतको रकम हस्तान्तरण गर्ने घोषणा गरे ।
    गरिव तथा जेहन्दार र शिक्षाको पहुच भन्दा बाहिर रहेका विद्यार्थीलाई राहत दिने उद्देस्यले अखिल साझको आयोजना गरिएको नगर अध्यक्ष खनालले बताएका थिए ।
    उक्त कार्यक्रममा रास्ट्रिय हास्यव्यंग्य कलाकार पुरुषोत्तम भन्डारी पुर्खे बा, लोक तथा दोहोरी गायक नारायण बिपि परियार, रेणुका भट्टराई, राष्ट्रिय कलाकार एन्जिला रेग्मी, लोकप्रिय डान्सर सबिता भुसाल लगायतको जोडदार प्रस्तुति रहेको थियो भने शंकरनगर दुर्गादत्त क्याम्पस र राममणी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समेत प्रस्तुती रहेको थियो।
    कार्यक्रममा नेकपा (एमाले) का पोलिटप्युरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पुवृ मन्त्री लिला गिरी, नेकपा (एमाले) लुम्बिनी प्रदेश उपाध्यक्ष तथा प्रदेश सरकारका पुर्व मन्त्री भोजप्रसाद श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष तेजेन्द्र के.सी., उपाध्यक्ष जागेश्वरी चौधरी, सचिव यज्ञ गैरे, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डे, स्थायी कमिटी सदस्य सरोज पोखरेल लगायतका अनेरास्ववियु र नेकपा (एमाले) का नेता कमरेडहरुको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्थानीय विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

    Advertisement

    आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...