युवा संघको प्युठान जिल्ला इन्चार्जको जिम्मेवारी लिला जिसीलाई

प्युठान । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको प्युठान जिल्ला इन्चार्जको जिम्मेवारी लिला जिसिलाई दिईएको छ । यस्तै सहइन्चार्जको जिम्मेवारी पिमबहादुर पुन र आशा बिसीले पाएका छन् । त्यस्तै,बिनोद वलि र सुरज रोका मगरलाई केन्द्रीय सदस्यको जिम्मेवारि दिइएको छ।

साउन १४ र १५ गते बसेको राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको दोसो पूर्ण बैठकले प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको हो ।
बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय समितीलाई पुर्णता समेत दिएको छ।

जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची तल हेर्नुहोस्

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...