• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

घरेलुु तथा साना उद्योग महासंघमा “लेकाली”


  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची। नयाँ नेतृत्वको चयन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीको छैठौं साधारणसभा तथा जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
    सम्मेलनले हिमबहादुर जि.सी. लेकालीको अध्यक्षतामा सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति निर्माण गरेको छ ।
    समितिको निवर्तमान अध्यक्षमा वालकृष्ण आचार्य,वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद भुसाल ,उपाध्यक्ष योगेन्द्र खड्का ,महासचिव रामहरि भुसाल र कोषाध्यक्षमा रमा खत्री चयन हुनुभएको छ ।
    यसैगरी सदस्यमा सिद्धि प्रसाद भट्टराई ,भिमबहादुर बि.क.,नवीन खनाल ,रुद्र सुनाम,जितबहादुर बि.क.,माया आले,निर्मला भुसाल रहनु भएको छ ।
    यसैगरी सम्मेलनले अविना आचार्यको अध्यक्षतामा महिला समितिको चयन गरेको छ ।
    समितिको वरिष्ठ उपाध्यक्षमा वसन्ता सारु,उपाध्यक्ष राधा चुँदाली,महासचिव संगम टण्डन,कोषाध्यक्ष सरस्वता क्षेत्री रहनु भएको छ ।
    यसैगरी सदस्यमा निर्मला जि.सी.,विजया सुनाम,अनु टण्डन,भगवता जि.एम.,ममता अधिकारी ,लक्ष्मी श्रेष्ठ र आषा के.सी. हुनुहुन्छ ।
    यसैगरी सम्मेलनले मञ्जु के.सी.,वसन्ता पौडेल ,रुक्मीणा पराजुली र रीमा भुसाल लाई प्रदेश प्रतिनिधिमा छनौट गरेको छ ।
    अधिवेशनको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष नेत्र पाठकले उद्योगीका समस्या प्रति राज्य उदासीन भएको बताउनुभयो ।
    उहाँले घरेलु तथा साना उद्योगको संरक्षण र प्रबर्द्धनको निम्ति बिशेष कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो । साना तथा घरेलुु उद्योगलाई नयाँ प्रबिधिको सीप,न्युन व्याजदरमा ऋण उपलब्ध गराउनुका साथै काम गर्ने अनुकुल वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै महांघका प्रदेश महिला अध्यक्ष शान्ता शर्माले घरेलु तथा साना उद्योग देशको गहना र बिकासको मेरुदण्ड भएको बताउनुभयो । उहाँले घरेलुु तथा साना उद्योगमा उल्लेख्य महिला सहभागीता रहेको भन्दै त्यत्तिमा शन्तोष लिने ठाउँ भने नभएको बताउनुभयो ।
    अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले उद्योगी व्यवसायी चौतर्फी घेराबन्दीमा रहेको बताउनुभयो । कोभिड-१९ का कारण थला परेको उद्योग व्यवसाय अझै माथि उठ्न नसकेको उहाँको गुनासो थियो ।
    कार्यक्रममा मन्तव्य राख्दै घरेलुु तथा साना उद्योग कार्यालयका अधिकृत लक्ष्मीप्रसाद दाहालले घरेलुु तथा साना उद्योग नेपालको मौलिकता र नेपालीको गौरव भएको भन्दै कार्यालयको तर्फबाट हर सहयोग गरीने प्रतिबद्धता जनाउनु भयो ।
    जिल्ला अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता,महिला अध्यक्ष मन्जु के.सी. को स्वागत मन्तव्य र सचिव रामहरि भुसालको संचालनमा सम्पन्न कार्यक्रममा ठुलो संख्यामा घरेलुु तथा साना उद्योगीहरुको सहभागीता रहेको थियो ।
    कार्यक्रममा अध्यक्ष बालकृष्ण आचार्यले प्रगति प्रतिबेदन र कोषाध्यक्ष रमा खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    अधिवेशन सम्पन्न गर्नको निम्ति शोभाखर पन्थीको अध्यक्षतामा अध्यक्ष मण्डल र प्रदिप मिश्रको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो ।

    Advertisement

    आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation