• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

इस्माको टोलटोलमै सामाजिक सुरक्षा भत्ता वितरण


  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालनी गरेको छ । टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बृद्ध तथा जेष्ठ नागरिकहरुको लागि सहज भएको छ ।
    कतिपय स्थानीय तहले बैंक मार्फत सम्बन्धीत स्थानमा मात्रै वितरण गर्दा कयौं बृद्ध तथा जेष्ठ नागरिकहरुले हैरानी खेप्नु गरेको छ । तर इस्मामा भने थानीय तह निर्वाचनमा घरछेउमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका इस्मा गाउँपालिकाका जनप्रतिनिधीले आफुले बोलेका बाचा पुरा गरेका हुन् ।
    सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्न थालेपछि बृद्ध तथा जेष्ठ नागरिकलाई समस्या हुँदै आएको छ । एक दुइ दिनलगाएर बैंकसम्म पुगेर लाइन बसेर सामाजिक सुरक्षा भत्ता बुझदा खर्च सँगै समय र सास्ती पनि खेप्नु पर्ने अवस्था थियो ।
    तर इस्मा गाउँपालिकाले सेवाग्रहीको सहजताको लागि टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण कार्य थालनी गरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । पालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लाएपछी स्थानीय हर्षित छन ।
    दश वर्ष अघिदेखि सामाजिक सुरक्षा भत्ता बुझदै आएका इस्मा गाउँपालिका वडानम्बर– ५ का ८२ वर्षीय मनिराम भण्डारीले टोलमै बुझना पाउदा धेरै राहत मिलेको बताए । उनले पहिले भत्ता लिनको लागि बैंकमा जानु पर्थ्यो तर अहिले बैंकमा जानुपर्ने बाध्यता अन्त्य भएकोमा खुसी ब्यक्त गरे ।
    उनले ज्येष्ठ नागरिकहरुका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्ता टोल–टोलमै पुगी उपलब्ध गराउने सुरुवात गरेकोमा जनप्रनिधिीलाई धन्यवाद दिए । पहिलोपटक बृद्धभत्ता बुझन टोलम पुगेकी नमकला बोहोराले घरदैलोमा आएर पाउदा निकै खुसी लागेको बताइन् ।
    उनले बृद्ध भत्ता बुझेपनि नुन, तेल, चिनी चिया किन्ने बताइन । पहिले इस्मा मैदान जाँदा एक हजारसम्म खर्च गर्नुपर्ने बाध्यता भएको उनले बताइन ।
    गाउँपालिकाले पालिका भित्र पर्ने ६ वटै वडाको टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । गाउँपालिकाको स्थानीयलाई पायक पर्ने विभिन्न १८ स्थानबाट १ हजार २ सय वढिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताएइन् ।
    जस अनुसार वडानम्बर–१ को हर्पुकोटमा १९० जना, वडानम्बर–२ को छल्दीबाट २७२जना, वडानम्बर–३ को दर्लामचौरबाट १८१ जना, वडानम्बर–४ को दोहोलीबाट २३४ जना, वडानम्बर–५ इस्मा रजस्थलबाट ६२ जना र वडानम्बर–६ अम्मरपुरबाट २९४ जना गरि १ हजार २३२ जनाले लाभ लिएको उपाध्यक्ष कुँवरले बताइन् ।
    नागरिकको घरदैलोमा स्थानीय सरकार नीति अनुरुप सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण कार्य थालनी गरिएको कुँवरले बताइन् ।

    Advertisement

    शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...