• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

एमाले लुम्बिनीको सांगठनिक रणनीति तयार


  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सुदृण पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    Advertisement

    ‘नेकपा एमाले विचार निर्माणका, सँगठन निर्माण र परिचालनका हिसावले संसारका अन्य सबै पार्टीभन्दा ब्यवस्थित र सुदृढ रहेको थियो, केही समययता पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित हुन पुगेको संकेत देखिएका छन्’ गृहनगर बुटवलमा शनिबार पार्टी लुम्बिनी प्रदेशको नेतृत्वबीच उनले भने । एमाले प्रदेश कमिटीले आयोजना गरेको संगठन व्यवस्थापन तथा परिचालन कार्यशालामा नेता पौडेलले भने– ‘एमालेको सार्बभौमसत्ता एमालेका सदस्यमा निहीत रहेकोले सिद्दान्त, नीति र कार्यक्रम कार्यकर्ताले चाहेअनुसार नै हुने तर सिद्दान्तको बर्को ओढेर गुटवन्दी गर्ने अधिकार कसैसँग छैन ।’

    आगामी निर्बाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने, बिपक्षीले गरेका गलत कामको भण्डाफोर गर्ने र अन्तरपार्टी ब्यवस्थापन गर्ने काममा तत्काल लाग्न उनको निर्देशन थियो । ‘हामीले सरकारमा रहँदा दुरगामी प्रभाव पार्ने काम धेरै गरेका छौं, अरुले त्यसलाई आफैले गरेकोजस्तै गरी प्रचार गरेका छन्, हाम्रो नेतृत्वमा भएका ती कामलाई ब्यवस्थित ढंगले जनतामा लैजान जरूरी छ, यो तपाईहामी सबैको जिम्मेवारी हो’ उनले भने ।

    स्थानीय चुनावमा एकलरुपमा काँग्रेस वा अरू कुनै पार्टी नेकपा एमालेसँग नलडेको बरू गठवन्धन लडेको स्मरण गराउँदै चौतर्फी घेराबन्दीका वीचमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको तथ्य उनले प्रस्तुत गरेका थिए । आगामी निर्बाचनमा कार्यक्षेत्रको सुझाव, जित्नसक्ने संभावना र जितिसकेपछि पनि उचित काम गर्ने ब्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने नीति रहेको उनको भनाइ थियो ।

    एमाले केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट सुरू गर्नुपर्ने आबश्यकता रहेको बताए । उनले भने ‘हामी सवैजना स्थानीय निर्बाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेकोमा आत्मालोचित हुँदै आगामी निर्बाचनमा पार्टीको वहुमत दिलाउन सम्पूर्ण रूपले लाग्ने प्रतिबद्दता ब्यक्त गरेर अगाडि बढौं ।’

    नेकपा एमाले केन्द्रीय संगठन विभागका प्रमुख खगराज अधिकारीले नेकपा एमाले योग्यतापूर्बक संगठन सञ्चालन गर्ने पार्टी रहेकोमा जोड दिदै यो पार्टीसंग अरू कसैको तुलना हुनै नसक्ने बताए ।

    कमिटीहरूले निर्णय क्षमता गुमाएका कारण माथिल्लो कमिटीले निर्णय गर्नुपर्ने अवस्था आएकोले कमिटीहरूको निर्णय क्षमता वढाउन जरूरी रहेको उनको भनाइ थियो । उनले भने–‘समूहबाट आएका सुझावलाई कार्यान्वयनमा ल्याइने छ र त्यही आधारमा रणनीति बनाइने छ ।’

    दुई दिने यो कार्यशालामा प्रदेशका सबै जिल्ला र प्रदेशका शीर्ष नेतृत्वहरुको सहभागिता रहेको थियो ।

    यस्ता आए समूहगत सुझाव

    यसअघि पहिलो दिन वनाइएका पाँचवटा समूहले समूहगत छलफलका निष्कर्षलाई प्रस्तुत गरेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । पार्टीलाई अनुशासित, विधिसम्मत र कमिटी प्रणालीलाई चलायमान् बनाउन जोड दिदै सवै समूहले विभिन्न सुझाव दिएका थिए ।

    ‘प्रदेश कमिटीको अविलम्व अधिवेशन गर्नुपर्ने, आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने, कमिटीहरू छोटो छरितो बनाउनुपर्ने, अनुशासनलाई उपल्लो कमिटीबाट लागू गर्नुपर्ने, सदस्यता नविकरण गर्दा प्रशिक्षण कार्यक्रम नियमित गर्नुपर्ने हुन्छ’ सुझावमा उल्लेख छ ।

    त्सैगरी पार्टीलाई समृद्दिको बाटोमा लैजाने भनेपछि तदनुसारका कार्यक्रमहरू बनाउने र हरेक कमिटीमा यस बिषयमा छलफल चलाउनुपर्ने, कार्यकर्तालाई स्वरोजगार सृजना गर्नेतर्फ ध्यान दिनुपर्ने समूहगत सुझाव आएको घिमिरेले बताए ।

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation