• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ४. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ५. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ६. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ७. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ८. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ९. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • १०. एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

तानसेन नगरपालिकाद्वारा १ अर्व ३९ करोडको बजेट प्रस्तुत


  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
  • पाल्पा।  जिल्लाको तानसेन नगरपालिकाको एघारौं नगरसभाको दोस्रो बैठकले आर्थिक बर्ष २०७९/८० लागि १ अर्व ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट पारित गरेको छ ।

    Advertisement

    नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले विनियोजन विधयक २०७९ प्रस्तुत गर्दै आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गरिएको बताइन् । उनले चालू खर्च ७५ करोड ९३ लाख ७५ हजार ९ सय ४२ अर्थात ५४.५६ प्रतिशत र पूँजिगत खर्चतर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ अर्थात ४५.४४ प्रतिशत बजेट विनियोजन गरिएको बताइन् ।

    नगर सभाको दोस्रो बैठकमा शुभकामना मन्तब्य राख्दै नगरसभा सदस्य चेत बहादुर थापा, सीता बस्नेत,अनिता सोमै,सबिता भट्टराईले आगामी ५ बर्षमा नगरपालिकाले सुशासन, पारदर्शीत तथा विकास क्षेत्रमा राम्रो काम गर्नु पर्ने बताए ।

    नगर सभामा आर्थिक समितिका संयोजक हेमन्तराज शाक्यले प्रस्तुत गर्नुभएको आर्थिक बिधेयक २०७९ ,उपप्रमुख प्रतिक्षा सिंजालीले प्रस्तुत गरेकाे न्यायीक समितिकाे प्रतिबेदनका साथै महेश्वर श्रेष्ठले प्रस्तुत गरेकाे कर्मचारी सेवा विधेयक समेत पारित गरेको छ ।

    शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने
    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ४.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ५.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ६.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...