• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

छत्रकोटको नीति तथा कार्यक्रम सार्वजनिक


  •   बुधबार, असार ०८, २०७९ मा प्रकाशित
  • टोपराम केसी,गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको छ।गाउँपालिकाले स्वास्थ , शिक्षा, कृषि, पुर्वाधार,सुशासन सहितको समृद्ध छत्रकोट हाम्रो आधार भन्ने मुल नाराका साथ विभिन्न क्षेत्रलाई प्राथमिकीकरणका आधारमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।  गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पाण्डेयले छत्रकोटको वास्तविक सपना पूरा गर्न सवैको साथ र सहयोग हुनु पर्नेमा जोड दिनु भयो।
    निर्वाचनका क्रममा राखिएका वाचा र प्रतिवद्धताहरुलाई पूरा गर्नमा सधै क्रियाशिल रहने वताउँदै,विकास र समृद्धि हासिल गर्न अनेकौ चुनौतीका वावजुत विभिन्न प्राकृतिक सम्पदाले सम्भव वनाइ दिइएको धारणा राख्नु भयो।
    छत्रकोट वासीहरुको समृद्धि र खुसीका लागि सदैव प्रतिवद्ध रहने अध्यक्ष पाण्डेले जिकिर गर्नु भयो।
    गाउँपालिकाले शिक्षा,स्वास्थ ,पुर्वाधार ,पर्यटन ,रोजगारी ,सामाजिक विकास ,सुसासन सहित विभिन्न क्षेत्रलाई समेटेर गाउँपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
    नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्ने,आस्थाका आधारमा कर्मचारीहरुलाई फरक दृष्टिकोणले नहेरिने,राजनितीमा संलग्न शिक्षक तथा कर्मचारीलाई कानुनी दायरामा ल्याईने,राष्ट्रपति रनिङ सिल्ड कार्यक्रमलाई व्यवस्थित गर्ने,बाल शिक्षिकाहरुको सेवा सुविधा लाई निरन्तरता दिने,प्राविधिक शिक्षामा विशेष जोड दिने,स्वास्थ्य अन्तर्गत गर्भवती ,सुत्केरी र जेष्ठ नागरिकको स्वास्थ्य तथा पोषण अवस्थालाई सुधार गर्ने, १५ शैयाको अस्पताल निर्माण गरि स्वास्थ्य सेवालाई प्रभावकारी तुल्याउने, २४ घण्टे प्रसुती सेवा तथा ल्यावलाई व्यवस्थित गर्ने, जनशक्ति व्यवस्थापन,आवश्यक भौतिक पुर्वाधार लाई पुर्णता, पोषणलाई व्यवस्थित गर्ने,लघु उद्यमलाई व्यवसायसँग जोड्ने,कृषिलाई मुख्य व्यवसाय वनाइने ,कृषि विमालाई नि:शुल्क वनाउने ,प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप उत्पादनसँग जोड्ने,कृषक पेन्सनलाई संघिय सरकारसँग सहकार्य मार्फत थप व्यवस्थित गर्ने लगाएतका व्यवस्था समेटिएका छन्।
    यस्तै सहकारीलाई विकासको साझेदार वनाउने समेतले गाउँपालिकाको निती तथा कार्यक्रममा स्थान पाएको छ।
    उता वाँझो जग्गामा वृक्षरोपण गर्ने,सार्वजनिक,निजी तथा सामुदायिक वनको संरक्षण र व्यवस्थापन गर्ने,विपद्का समयमा राहतको कार्यक्रमलाई व्यवस्थित गर्ने,सुधारिएको चुल्होको व्यवस्था,सडक स्तरोन्नती तथा विस्तारलाई अगाडि वढाईने पनि गाउँपालिकाले व्यवस्था गरेको छ।
    साथै गाउँपालिकाले निर्धारण गरेको सडक मापदण्ड लाई कार्यान्वयन गर्ने,चक्रपथ निर्माण गर्ने कार्यलाई निरन्तरता दिने ,उज्यालो छत्रकोटका लागि सडक वत्तीको व्यवस्था,विकास र सुशासन कार्यान्वयनका निम्ति पत्रकारिता तथा सञ्चार माध्यम सँग सहकार्यका गर्ने ,स्थानीय एफ्।एम रेडियोको नियमित प्रसारणमा आवश्यक सहयोग गर्ने पनि अध्यक्ष पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनाउनु भयो।
    सवै वडामा अन्लाईन मार्फत लगत संकलन तथा घटना दर्ता गर्ने ,वडा देखि गाउँपालिका सम्म सार्वजनिक सुनुवाई ,पारदर्शिता ,जवाफदेहीता तथा सुशासन कार्यान्वयन गर्न समेत पहल गरिने लगाएतकाका कार्यक्रमलाई पनि गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ।
    पालिकाको नीति तथा कार्यक्रम बहुमतले पारित भएको वडा नं.३ का वडा अध्यक्ष तेजकान्त अर्यालले वताउनु भयो।
    गाउँकार्यपालिका सदस्यहरुमा सवै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । यसरी नेकपा एमालेको एकल वहुमत रहेकाले नीति कार्यक्रम सहजै पारित भएको हो।

    Advertisement

    बुधबार, असार ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...