• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

अर्घाखाँची उद्योग वाणिज्य संघमा युवा व्यवसायी मिश्र


  •   आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नयाँ नेतृत्व चयन गर्दै अर्घाखाँची उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।
    अधिवेशनले प्रदिप मिश्रको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।
    समितिको बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुसाल, वाणिज्य उपाध्यक्षमा दिलबहादुर वलि साजन,उद्योग उपाध्यक्षमा काजी श्रेष्ठ, महासचिवमा तुल्सिराम खनाल, सचिवमा शन्तोष बस्नेत क्षेत्री, कोषाध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ र सहसचिवमा लेखनाथ भुसाल चयन हुनुभएको छ ।
    यसैगरी सदस्यमा सुमित्रा ढकाल, सपिना निशा,शिवप्रसाद बन्जाडे,कमल प्रसाद खनाल ,डिलबहादुर सुनार पुर्ण ,लेखनाथ भण्डारी ,बाबुराम पौडेल ,लक्ष्मण के.सी., आतीस किरण बि.क.,मोतीलाल खनाल ,श्यामकृष्ण श्रेष्ठ ,प्रकाशचन्द्र बन्जाडे,चेतनारायण भुसाल ,कृष्णबहादुर विश्वकर्मा र तुल्सिराम पन्थी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
    नवनिर्वाचित अध्यक्ष मिश्र युवा व्यवसायी हुन् । उच्चशिक्षा अध्ययन गर्दागर्दै व्यापार व्यवसायमा जोडिएका उनी सफल व्यवसायी हुन् । उनका मिश्र निर्माण सेवा,मिश्र सप्लायर्स,सन्धिखर्क रोडा ढुङ्गा उद्योग लगायतका आधा दर्जन बढी कम्पनी संचालनमा छन् । २०४१ सालमा अर्घाखाँची जिल्लाको मालारानी -७ रखालेमा जन्मिएका मिश्र व्यवसायीहरुको बीचमा निक्कै लोकप्रिय छन् । २०७९ सालमा सचिव र २०७५ सालमा अर्घाखाँची उद्योग वाणिज्य संघको महासचिव भैसकेका मिश्रले सामाजिक क्षेत्रमा पनि राम्रो दख्खल राख्छन् । उनी करीब १ दर्जन बढी संस्थामा समेत आवद्ध छन् । मिश्र अध्यक्ष भएसँगै जिल्लाका व्यवसायीमा खुसियाली छाएको छ ।
    अध्यक्ष पदमा सर्वसम्मत चयन भए सँगै मिश्रले उद्योगी व्यपारीको निम्ति अहोरात्र खट्ने प्रतिवद्धता जनाए । उनले व्यवसायीको मुहारमा खुसि ल्याउने गरि काम गर्ने बताए । मिश्रले व्यापारीको कर बाट राज्य चलेको भन्दै निजी क्षेत्र प्रति गम्भीर हुन राज्यको ध्यानाकर्षण गराए ।
    नवनिर्वाचित कार्यसमितिले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । अध्यक्ष मिश्रलाई निर्वाचन समितिका अध्यक्ष कमल प्रसाद घिमिरे र अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष मिश्रले सपथ गराएका थिए ।
    सपथ ग्रहण पछि आयोजित कार्यक्रममा मन्तव्य राख्दै अर्घाखाँची उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष युवराज श्रेष्ठले सक्षम र जुझारु टिमलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा आफुलाई निक्कै खुसि लागेको बताए । उनलेे नवनिर्वाचित टिममा काम गर्ने ईच्छा शक्ति भएका युवाहरू भएको बताए ।

    Advertisement

    आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...