• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

उद्योगी व्यवसायीका समस्या प्रति राज्य उदासीन


  •   शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची। उद्योगी व्यवसायीका समस्या प्रति राज्य उदासीन भएको भन्दै एक कार्यक्रमका सहभागीहरुले सरकारको ध्यानाकर्षण गराए ।
    अर्घाखाँची उद्योग वाणिज्य संघ सन्धिखर्कको ८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्ने वक्ताहरूले मुलुकको बिकास र समृद्धिमा योगदान पुर्याउने व्यवसायीका समस्या समाधानको निम्ति राज्यले विशेष पहल गर्नुपर्ने वताए। उनीहरूले मुलुकमा सरकार भएको अनुभुती गर्न नपाएको गुनासो समेत गरे ।
    कार्यक्रममा मन्तव्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रको अधिकारको निम्ति राज्यको ध्यानाकर्षण गराए। अहिले व्यवसायीहरु सबै तिर बाट शोषणमा परेको भन्दै उनलेे कतैबाट पनि सहयोग पाउन नसकेको गुनासो गरे । सरकारले उद्योग सम्बन्धि निति नियम बनाउँदा समग्र उद्योग व्यापारको क्षेत्रलाई हेरेर बनाउनुपर्नेमा सिमित व्यक्तिको मुख हेरेर बनाउने गरेको प्रति उपाध्यक्ष श्रेष्ठको चिन्ता थियो ।
    उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश प्रमुख कृष्णप्रसाद शर्माले सरकारको स्थापना भन्दा पहिले स्थापना भएको निजि क्षेत्र बर्षौ देखि समस्यामा बल्झिएको बताए । मुलुकमा रोजगारीको सिर्जना गर्ने ,विना संकोच कर बुझाएर अर्थतन्त्र मजबुत पार्ने उद्योगी व्यवसायीलाई काम गर्ने अनुकूल वातावरण नभएको उनको गुनासो थियोे ।
    जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोईरालाले मुलुकको बिकास र समृद्धिको निम्ति निजि क्षेत्रले पुर्याएको योगदान अतुलनीय रहेको बताए । अर्थतन्त्र लाई बलियो पार्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।
    सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले आफुले निजी क्षेत्र सँग मिलेर काम गर्ने बताए । निजिक्षेत्र सँग मिलेर काम गर्दा छिटो ,सहज र भरपर्दो हुने उनको भनाइ थियो । उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य समेत रहेका उनलेे सन्धिखर्कको बिकासमा सहकार्य गर्न निजी क्षेत्रलाई आवह्वान समेत गरे । श्रेष्ठले फरक सन्दर्भमा सन्धिखर्क नगर पालिकाले नगरको फोहरलाई मोहरमा परिणत गर्ने गरि काम भैरहेको समेत बताए ।
    अर्घाखाँची उद्योग वाणिज्य संघ सन्धिखर्कका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता र महासचिव प्रदिप मिश्रको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर मियाँ ,चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठ ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै उद्योगी व्यवसायीको पक्षमा आबाज उठाए ।
    कार्यक्रममा महासचिव प्रदिप मिश्रले सांगठनिक र कोषाध्यक्ष तुल्सिराम खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग व्यापारको क्षेत्रमा रही योगदान पुर्याउने एक दर्जन बढी व्यवसायीलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा ठुलो संख्यामा उद्योगी व्यापारीको उपस्थिति रहेको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ ।
    यसैबीच अर्घाखाँची उद्योग बाणिज्य संघ द्वारा जिल्ला अस्पतालमा निर्मित भवनको समेत एक समारोहबीच आज उद्घाटन गरिएको थियो ।

    Advertisement

    शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...